२६ वैशाख २०८१ बुधबार
image/svg+xml

मानव तस्करीका सूचना प्राप्त गर्न राष्ट्रिय अनुसन्धान विभाग असफल

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने नागरिकको सूचनामा राष्ट्रिय अनुसन्धान विभागको भूमिका निकै कमजोर देखिएको छ।

नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ

नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

अध्यागमन विभागका अधिकृत पक्राउ

उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रहरीले नक्कली कागजातको आधारमा विदेश पठाउने गिरोहलाई निगरानी राख्ने क्रममा उनी पक्राउ परेका हुन्।

युक्रेन युद्ध सुरु भएयता ह्वात्तै बढे रुस जाने नेपाली, रुसी सेनामा भर्ति भएको हुन सक्ने

अझ गत वैशाखदेखि कात्तिकसम्म मात्र ५३३ जना नेपाली रुस गएका छन् जबकि २०७५/७६ देखि ०७९/८० सम्म ७४४ जना मात्र रुस गएका थिए।

'मेरो घर नेपाल हो, म अहिले युक्रेनको कब्जामा छु'

दुई महिना मस्कोमा बिताएका प्रतीकलाई मनग्य कमाइ हुने लोभसँगै रुसको नागरिक बन्ने मोहले रुसी सेना बन्ने बाटोमा पुर्‍यायो। अन्ततः युक्रेन–रुसबीचको युद्धमा सहभागी उनी युक्रेनी सेनाको कब्जामा परेका छन्।

पाकिस्तानले नयाँ भिसा नियमलाई निलम्बन गरेपछि अफगान सीमा व्यापार पुनः सुरु

इस्लामाबादले नयाँ भिसा नियमलाई निलम्बन गरेपछि पाकिस्तान र अफगानिस्तानबीचको सीमापार व्यापार बुधबार सामान्य अवस्थामा फर्किएको दुवै देशका अधिकारीहरूले बताएका छन्।

‘सरकार हामीलाई चुस्छ, हामी तिमीहरूलाई’

‘फ्री भिसा र फ्री टिकटको लाभ सरकार तथा कामदार दुवैले लिन सकेका छैनन् तर राज्यले दिने श्रम स्वीकृतिका आधारमा हेर्ने हो भने फ्री भिसा र फ्री टिकटमै कामदार गइरहेको देखिन्छ।’

‘भिजिट भिसा’ले घर न घाट

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्ण पंगेनीका अनुसार भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको छ। वैदेशिक रोजगारीका लागि भिजिट भिसामा जानुहुँदैन।

युरोप र अमेरिका पठाउने भन्दै ठगी

विभिन्न विकसित मुलुकमा नेपाली कामदारको माग बढेसँगै ठगीका घटना पनि वृद्धि हुँदै गएको वैदेशिक रोजगार विभागको स्वीकारोक्ति

महालक्ष्मी बैंकद्वारा क्रेडिट कार्ड सेवाको सुरु

महालक्ष्मी विकास बैंकले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९ औं वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिटकार्ड सेवा सुरु गरेको छ।

मुक्तिनाथ बैंकका ग्राहकलाई दृश्य लाउन्जमा छुट

मुक्तिनाथ विकास बैंक र दृश्य लाउन्ज बीच सम्झौता भएको छ। बैंकले आफ्ना भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन दृश्य लाउन्जसँग यो सम्झौता गरेको हो।

मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन सूर्यविनायकको ‘वाइट अर्किड रिर्सोट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’ सँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

नेपालमा लेबनान भिसा आवदेन केन्द्र सुरू

लेबनान भिसा आवेदन केन्द्रले लेबनान दूतावासको सहयोगमा सेवाग्राहीका लागि झन्झट रहित तथा न्युनतम शुल्कमा भिसा सम्बन्धी कागजातहरूको सेवाहरु पनि प्रदान गर्ने जनाएको छ ।

कति हुन्छ निर्वाचन खर्च?

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्वाचनको सिलसिलामा ‘बिना ढेउवा’ ‘फ्रि टिकट’, ‘फ्रि भिसा’ मा युवालाई विदेश पठाउने बताएर चर्चित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्