१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंकका ग्राहकलाई दृश्य लाउन्जमा छुट

मुक्तिनाथ विकास बैंक र दृश्य लाउन्ज बीच सम्झौता भएको छ। बैंकले आफ्ना भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन दृश्य लाउन्जसँग यो सम्झौता गरेको हो।  

उक्त सम्झौतापछि बैंकको भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले दृश्य लाउन्जको फुड एण्ड बेभरेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन्। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित: २६ वैशाख २०८० ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App