महिला हिंसा कहिल्यै क्षम्य हुन सक्दैनः प्रधानमन्त्री
‘महिलाप्रतिको कतिपय हिंसामा महिलानै जिम्मेवार देखिएका छन्,’ उनले थपे, ‘महिलामा पनि महिलाजन्य स्नेह र ममतापूर्ण स्वभाव जरुरी हुन्छ।’
‘महिलाप्रतिको कतिपय हिंसामा महिलानै जिम्मेवार देखिएका छन्,’ उनले थपे, ‘महिलामा पनि महिलाजन्य स्नेह र ममतापूर्ण स्वभाव जरुरी हुन्छ।’
प्रतीकात्मक शव बोकेका प्रदर्शनकारीको भीड न्युरोड हुँदै सिंहदरबारतर्फ लम्किँदै थियो । भद्रकाली मोडमा प्रहरी उनीहरूलाई नियन्त्रणमा लिने तयारीमा जुट्दै थियो । प्रदर्शनकारीले भनिरहेका थिए, ‘बलात्कारीलाई कारबाही गर ।’ यो दृश्य बृहत् नागरिक आन्दोलनले शुक्रबार राजधानीमा आयोजना गरेको ‘सिंहदरबार महिला मार्च’ को हो ।
महिला हिंसा लगायतका घटनाको विरोधमा बृहत नागरिक आन्दोलनले सिंहदरबार महिला मार्च गरेको छ। बसन्तपुरबाट सुरु भएको मार्च भद्रकाली अगाडि पुगेको थियो। कालो कपडा लगाएर आँखामा कालो पट्टी लगाएका महिलाहरुले सांकेतिक प्रदर्शन गरेका थिए। उनीहरुले बलात्कार खुलेआम बलात्कृत गुमनाम, ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ, हामीलाई स्वास फेर्न कसको अनुमति चाहिन्छ ? जस्ता नारा लगाएका छन्।
महिला हिंसा लगायतका घटनाको विरोध गर्दै सिंहदरबार महिला मार्च भएको छ। बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च भएको हो। बसन्तपुरबाट मार्च सुरु भएको छ। कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन्। उनीहरुले बलात्कार खुलेआम बलात्कृत गुमनाम, ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ, हामीलाई स्वास फेर्न कसको अनुमति चाहिन्छ ? जस्ता नारा लगाएका छन्।
महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा देशभर विविध कार्यक्रम आयोजना भइरहेका बेला सरोकार भएका निकायका अभियानकर्मीले अर्थपूर्णरूपमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आदिवासी जनजाति महिला हिंसाविरुद्धको राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न गरेको छ।
मनोरञ्जन क्षेत्रमा कार्यरत महिला र बालिकामाथि हुने हिंसासम्बन्धी नेपाली सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारलाई आधार मानेर तयार पारिएको ‘सञ्चार अनुगमन प्रतिवेदन’ सार्वजनिक गरिएको छ ।
अर्थात जहाँ नारीको पूजा र सम्मान हुन्छ त्यहाँ देवताको पनि बास हुन्छ। के यो भनाइअनुसार साँच्चै ने नारीको सम्मान र कदर भएको छ त हाम्रो समाजमा ? धार्मिककालदेखि नै महिलालाई महादेवी, महालक्ष्मी, महासरस्वतीको दर्जा दिएको छ। महिलालाई जननी पनि मानिँदै आएको छ। तर आज जताततै महिलामाथि हिंसा, बलात्कार र तिरस्कारका बाढी नै आएका छन्।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कारणले हत्या, हिंसा र भ्रष्टाचारका गतिविधिहरू बढीरहेको आरोप लगाएका छन्। नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खडकाले सरकार र सत्तारुढ दलको नेतृत्वमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका गतिविधिहरू भइरहेको बताए ।
लकडाउनको अवधिमा महिलाहरू यौन तथा घरेलु हिंसाको शिकार भइरहेका छन् । लकडाउन सुरु हुनु अगाडि भन्दा लकडाउनको अवधिमा झण्डै दोब्बर संख्यामा महिलामाथि यौन तथा घरेलु हिंसा भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।