८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनमा सहभागी हुन १०८ प्रतिनिधि मनोनित (सूचीसहित)

 

नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गरेको छ ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनित प्रतिनिधिको नाम पार्टीले सार्वजनिक गरेको हो । हिजो बसेको पार्टी सचिवालय बैठकले मनोनीत प्रतिनिधिको टुङ्गो लगाएको थियो ।

मनोनीत को-को ?

प्रकाशित: २७ मंसिर २०८२ १५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App