१५ वैशाख २०८१ शनिबार
image/svg+xml

‘समाजमा एकल महिलालाई सक्रिय भएर हिँड्ने अवस्था छैन’

बेनी नगरपालिका ९ घतानकी अमिता खत्रीले एकल महिलाले खुलेर समाजका गतिविधिमा सक्रिय हुन सक्ने अवस्था नरहेको गुनासो गरेकी छन्।

सामाजिक सञ्जाल नियमनको आवश्यकता

गत असोजमा नेपाल सरकार मन्त्रिपरिषद्ले सामाजिक सञ्जालको सदुपयोग गर्न र जथाभावी प्रयोग नगर्न एउटा प्रस्ताव नै पारित गरेको थियो।

प्रहरीलाई टिकटक चलाउन बन्देज

सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो।

‘महामारीको बहानामा राजनीतिक गतिविधिमा बन्देज लगाउन खोजियो’

दुई दिनभित्र खानेकुरा किन भनेर सरकारले जनतामा आतंक पैदा गरेको जनाउँदै सहमहामन्त्री महतले भने, ‘संक्रमणको आडमा जनतामा आतंक सिर्जना गर्ने र राजनीतिक स्वार्थ सिद्ध गर्न दलीय गतिविधि नियन्त्रण गर्न सरकार लागि परेको त होइन भन्ने आशंका उब्जाएको छ।’

सर्वोच्च अदालतद्वारा रंगेहात पक्राउ गर्न बन्देज

सर्वोच्चको यो निर्णयसँगै अख्तियारले आफ्ना कर्मचारीमार्फत रकम दिएर घुस लिएको भन्दै रंगेहात पक्राउ गर्न पाउनेछैन। त्यसैगरी स्टिङ अपरेसनअन्तर्गत चलाइएका मुद्दासमेत बदर हुने भएका छन्।

अपेक्षित समयमा कोभ्याक्सको खोप नआउने

भारतले कोरोना खोप निर्यातलाई बन्देज लगाएपछि अपेक्षा गरिएको मितिमा कोभ्याक्स खोप नेपालले नपाउने देखिएको छ। यसबाट पहिलो डोज लगाएका अधिकांशले समयमै दोस्रो डोज पाउन सक्दैनन् कि भन्ने चिन्ता बढेको छ। माघ १४ देखि सुरु अभियानअन्तर्गत नेपालका भण्डै १८ लाखले खोपको पहिलो डोज लगाएका छन्।

भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोलिदैन : सञ्चारमन्त्री

भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।

आयातित मासु, माछा र अण्डामा बन्देज

विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्नका लागि सिन्धुलीमा धमाधम सतर्कताका अभियान सञ्चालन हुन थालेको छ। यसै सन्दर्भमा सिन्धुलीको कमलामाई नगरपालिकाभित्र आयातित मासु माछा र अण्डामा बन्देज लगाइएको छ।

बडिमालिकामा फेसबुक प्रतिबन्ध

पछिल्लो समय फेसबुक सबैजसोको रोजाईको सामाजिक सञ्जाल बनेको छ। सूचना र प्रविधिको दुनियाँमा सामाजिक सञ्जालहरु मध्ये सबैको पहुँच र सहजतामा पनि फेसबुक सजिलो छ।

नेपालमा मिडियामाथि बन्देज बढ्दो

मानव अधिकार अभ्याससम्बन्धी २०१८ को रिपोर्टले नेपालमा अभिव्यक्ति स्वतन्त्रता र मिडियामाथि बन्देज बढ्दै गएको दाबी गरेको छ। युएस डिपार्टमेन्ट अफ् स्टेटले हालै सार्वजनिक गरेको रिपोर्टमा संविधानले स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको व्यवस्था गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको छ। रिपोर्टमा पत्रकार, गैरसरकारी संस्था तथा राजनीतिक अधिकारकर्मीले सरकारको आलोचना गर्ने पत्रकार र मिडिया हाउसलाई सरकारले धम्की दिएर मिडियामाथि बन्देज लगाउन खोजेको जनाएको छ।

के हो मलमास? सहवासमाथि किन बन्देज?

यसवर्ष जेठ महिनामा मलमास परेकाले नवविवाहित जोडीहरुको हनिमुन योजना रोकिएको छ । वैदिक मान्यता अनुसार मलमासलाई अशुद्ध महिनाको रूपमा हेरिन्छ । मलमासका समयमा शुभकार्य गर्न नहुने धार्मिक मान्यता छ । नवविवाहित जोडीहरु यस अवधिभर सँगै बस्न र सुत्न हुँदैन।यो वर्ष जेठ १ गतेदेखि ३० गतेसम्म मलमास अर्थात् अधिकमास परेको छ । यस आलेखमा मलमासले हनिमुन मनाउन नपाएका बल्छी नामले परिचित कलाकारसँगको अन्तर्वार्ता पनि समावेश छ ।

राष्ट्रसंघीय बन्देज युद्धको सुरूवात

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि थप नाकाबन्दी लगाएर युद्धको सुरूवात गरेको उत्तर कोरियाले दाबी गरेको छ ।

जग्गा प्लटिङमा बन्देज

जग्गा दलालहरूले कृषियोग्य भूमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारले जग्गा प्लटिङ गर्न रोक लगाएको छ । घरजग्गा कारोबारलाई आवासीय रुपमा नलिई दलालहरूले व्यावसायिक हिसाबले कारोबार गरेकाले यसलाई रोक्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्लटिङ र अनियमित कित्ताकाट रोक्ने नयाँ नीति ल्याएको हो ।

उतर कोरिया भ्रमण गर्न बन्देज लगाइने

आगामी सेप्टेम्बर १ देखि अमेरिकाले उत्तर कोरियाको यात्रा गर्न आफ्ना नागरिकहरूमाथि बन्देज लगाउने घोषणा गरेको छ। भ्रमणका क्रममा उत्तर कोरिया गएका एक अमेरिकी विद्यार्थीलाई सन् २०१६ देखि बन्दी गृहमा राखेको थियो। बन्दी गृहबाट रिहा भएर अमेरिका फर्किएलगतै उनको मृत्यु भएको थियो। उनको मृत्युपश्चात् अमेरिकाले उत्तर कोरियाको यात्रा गर्नका लागि अमेरिकी नागरिकमाथि बन्देज लगाएको थियो।

बेलायतले पेट्रोल डिजेलबाट चल्ने सवारीमा बन्देज लगाउने

बेलायतले सन् २०४० सम्ममा शत प्रतिशत रूपमा नै पेट्रोल तथा डिजेलबाट चल्ने सवारीमा बन्देज लगाइने नीति ल्याउने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्