९ आश्विन २०८३ शुक्रबार
image/svg+xml

आज सुन र चाँदीको मूल्य घट्यो

त्यस्तै, बिहीबार प्रतितोला चार हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ३० रुपैयाँ घटेर चार हजार ६२० रुपैयाँ कायम भएको छ।

आज यी जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

आज देशका विभिन्न जिल्लामा बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ।

परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको रिपोर्ट : गाजामा दुई बोरा पीठोको बदलामा छोरीको बिहे

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले गाजामा महिला र बालिकाहरू विरुद्ध बढ्दो हिंसाको विवरण सहितको एक प्रतिवेदन जारी गरेको छ।

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका समकक्षी वोङबिच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा आज अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गरेका छन्।

सीको सम्मानमा ट्रम्पको भव्य रात्रिभोज : प्रविधि क्षेत्रका दिग्गजदेखि विशेष मेनुसम्म (तस्बिरसहित)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा बिहीबार (स्थानीय समय) ह्वाइट हाउसमा भव्य राजकीय रात्रिभोज आयोजना गरेका छन्।

हर्मुज खोल्न इरानको सातदिने प्रस्ताव

इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी हर्मुज जलघाँटी खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न अमेरिकासमक्ष सातदिने योजना प्रस्ताव गरेको छ।

राष्ट्रसंघमा नेतान्याहू : गाजामाथिको आरोप ‘शताब्दीको सबैभन्दा ठुलो झूट’, दर्जनौं देशले गरे ‘वाकआउट’

नेतान्याहूले ममदानीमाथि इजरायल र यहुदी समुदायबारे गलत धारणा फैलाएको आरोप लगाएका छन्। उनले प्यालेस्टिनी भूभागमा इजरायलको नीतिको बचाउ गर्दै आफ्नो देशमाथि लगाइएका आरोप पनि अस्वीकार गरे।

कैलाली र कञ्चनपुरका यी पालिकामा भारी वर्षाको पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका केही पालिकामा भारी वर्षाको प्रभाव पर्न सक्ने भन्दै प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ।

नारायणगढ-मुग्लिन सडकका चार स्थानमा ढुंगामाटो खस्यो, पृथ्वी राजमार्गमा सडक भासियो

बिहीबारदेखि भइरहेको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका चार स्थानमा सामान्य ढुंगामाटो खसेको छ।

एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, 'डिजिटल' र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

नेपाललाई परम्परागत रूपमा ‘सानो मुलुक’ का रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले नेपाल रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको बताएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ।

जेन-जीका माग ठिक थिए तर आन्दोलन ‘हाइज्याक’ भयो

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय छन्।

बालेन्द्रको राष्ट्रसंघ सम्बोधनले तान्यो विश्वको ध्यान : बाढीदेखि त्रिपक्षीय संयन्त्रसम्म, कसले के भने ?

प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा तापक्रम बढ्दै जाँदा हिमालयको नाजुक पारिस्थितिक प्रणाली अस्थिर बन्दै गएको, पर्माफ्रस्ट र हिमनदी पग्लिरहेको तथा बाढी, पहिरो र अन्य जोखिम बढिरहेको बताएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्