५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

जडीबुटी निकासी घट्यो

दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ। यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ।

राउटे समुदायको व्यवस्थापन गर्न माग

जंगलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरिएको छ।

जडीबुटीको व्यापारबाट चलेको जीविका

कालीकोटको थिप्पु गाउँपालिका-१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँशहर चहार्दै हिंड्छन्।

जडीबुटी सदुपयोग गर्न माग

जडीबुटीको भण्डारका रूपमा चिनिने सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी पहिचान र सदुपयोग गर्न नसक्दा बर्सेनि खेर गइरहेको छ।

६ महिनामा बाँकी खण्ड कालोपत्रे,कोटेश्वर– जडीबुटी सडक

कोटेश्वर– जडीबुटी सडक खण्ड अन्तर्गतको विवादास्पद घरटहरा भएको जग्गामा सडक कालोपत्रे हुने भएको छ। यसअघि मुआब्जा विवादको कारणले जडीबुटी चोक नजिकैको ६४ मिटर सडक कालोपत्रे हुन पाएको थिएन।

जडीबुटी निकासीबाट १३ लाख राजश्व सङ्कलन

गत आर्थिक बर्षमा सल्लोको खोटो वनपैदावारलगायत जडीबुटी निकासीबाट रु १० लाख २१ हजार र चमेलिया जलविद्युत आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत रु दुई लाख ११ हजार ७९० गरी १२ लाख ७० हजार ९८६ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए।

साउनदेखि जडीबुटी बीमा लागू हुने

साउन महिनादेखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ।

०.५२ वर्गमिटर जग्गा विवादले निम्ताएको समस्या

जडिबुटीतर्फ निकासको अन्तिम बिन्दुमा रहेको जस्ता र झिँगटीसहितको सानो घरको मुआब्जा तथा क्षतिपूर्ति मिलाउन नसक्दा यो खण्ड सञ्चालनमा आउन नसकेको हो।

जडीबुटी नीति र आर्थिक लाभ

नेपालका विश्वविद्यालयहरूमा पढाइने औषधिजन्य वनस्पतिहरूको छुट्टै पाठयक्रम विकास गर्नुपर्छ। त्यसमा अन्तर पेशागत सहकार्य मार्फत वनस्पतिविज्ञ, औषधिविज्ञ, आयुर्वेदविज्ञ, चिकित्सक आदिको बृहत समूह बनाई जडीबुटी विषयमा उपाधि दिने गरी अगाडि बढाउने नीति तयार गर्नुपर्छ।

कोटेश्वर–जडीबुटी सडक विस्तार सम्पन्न

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख निउरेले कोभिड १९ को दोस्रो लहर र निर्माण सामग्री अभावले तोकिएको समयमा कोटेश्वर–जडीबुटी सडक विस्तार हुन नसकेको स्वीकारे। ‘यही खण्डमा एउटा घर हटाउन सकिएको छैन,’ उनले भने, ‘विभिन्न सरकारी निकायसँग समन्वयको काम भइरहेको छ।’

कोटेश्वर–जडीबुटी सडक चैतभित्रै सम्पन्न गरिने

काठमाडौं उपत्यका भित्रने एक प्रमख नाकाका रूपमा यो सडक रहेको छ। खासगरी प्रदेश १ र मधेस प्रदेशसँगै वाग्मती प्रदेशका विभिन्न जिल्लाबाट उपत्यका भित्रिन यही नाका प्रयोग हुन्छ। अरनिको, मध्यपहाडी, बिपीलगायतका राजमार्गका कारण पनि सडकको चाप बढिरहँदा यहाँ सडक घन्टौं जाम हुने गरेको थियो।

गैरजिम्मेवार कार्यालय प्रमुखलाई जिल्ला प्रशासनको स्पष्टीकरण

कार्यालय प्रमुख ठाकुरको गैरजिम्मेवारीका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको पाँच महिनासम्म पुँजीगत खर्च शून्य रहेको छ। पाँच महिनाको कर्मचारीको सेवासुविधा तलबबाहेक अन्य पुँजीगत खर्च हुन सकेको छै

सिजी ब्रुअरीको टिमुर बियर बजारमा

चौधरी ग्रुपअन्तर्गत सिजी ब्रुअरीले टिमुर बियर बजारमा ल्याएको छ। नेपाल आइस ब्रान्डअन्तर्गत टिमुर बियर उत्पादन गरिएको हो।

पुसभित्रै कोटेश्वर–जडीबुटी कालोपत्रे

सरकारले पछिल्लो समय कोटेश्वर जडीबुटी खण्डमा अत्यधिक सवारी जाम भएसँगै सडक चौडा गर्ने योजना अघि सारेको थियो। सोही अनुरूप सडक विस्तार गर्न लागिएको हो। दाहिनेतर्फ तीन लेन र देब्रेतर्फ थप एक लेन विस्तार गर्ने योजना छ।

आत्मनिर्भरताको बाटोमा अलमल

हाम्रोमा कृषिमा पछौटेपनको अर्को मूल कारण यो अझै पनि निर्वाहमुखी साधन मात्र हुनु हो। जबसम्म कृषि पेसालाई आयआर्जनका रूपमा बदल्न सकिँदैन तबसम्म यो पेसामा युवालाई आकर्षित गर्न सकिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्