जुम्लामा कांग्रेसमा असन्तोष: सभापति ललितजंग शाहीविरुद्ध बहुमत प्रतिनिधि
नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृह जिल्लामै पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष सतहमा आएको छ।
नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको गृह जिल्लामै पार्टी नेतृत्वविरुद्ध खुला असन्तोष सतहमा आएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनेमा ढुक्क रहन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन्।
बाबुको पहिचान नखुलेकाको हकमा आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुलेको छ । सरकारले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन, २०६३ मा भएको उक्त व्यवस्था कार्यान्वयनमा आएको हो ।
एक करोड ९५ लाख ६८ हजार आठ सय ३७ जनाले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गराएका छन् । यसमध्ये ७४ लाख ९५ हजार सात सय ११ वटा कार्ड छपाइ भएकोमा ३७ लाख ७८ हजार आठ सय ७५ जनाले कार्डसमेत पाइसकेको निर्देशक दाहालले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) बाट सुरक्षित रहन आग्रह गरेको छ । मन्त्रालयले जाडो बढेसँगै फ्लू सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले अत्याधुनिक ‘पास’ (पब्लिक अनाउन्समेन्ट सिस्टम) प्रविधि कार्यान्वयनमा ल्याएको छ।
नेपाली कांग्रेस अर्घाखाँची ‘विशेष महाधिवेशन’को जोडदार आवाज उठाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस २७ र २८ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशन कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारेका छन्।
प्रकृतिको कुचीकार मानिने गिद्धको संरक्षणका लागि विषालु औषधिको कडाईका साथ नियन्त्रण गर्नु आवश्यक रहेकोमा जोड दिइएको छ।
दलीय राजनीतिमा संलग्न रहेको चर्को आरोप खेप्न थालेपछि कुलमानले बुधवार राति राजीनामा दिएका थिए।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको माग पार्टी विभाजनका लागि नभई सङ्गठनको सुदृढीकरण र नयाँ राजनीतिक मार्गचित्रका लागि भएको बताएका छन्।
पार्टीभित्रको लामो छलफल र आन्तरिक मूल्यांकनपछि भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो।
ताप्लेजुङको फुङलिङका बजार तथा पसलको अनुगमन गरी न्यूनतम् व्यवसायिक मापदण्डका बारेमा व्यवसायीलाई सचेत गराएको छ ।
हातमा समातेको सानो कागजले उनको जीवनको दिशा नै बदलिदिएको थियो । त्यो कागज कुनै सामान्य कागज थिएन, ‘पाँच वर्षको पीडा, निराशा र अथक संघर्षपछि प्राप्त भएको नेपाली नागरिकताको प्रमाणपत्र थियो ।’
प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।