९ मंसिर २०८१ आइतबार
image/svg+xml

लैंगिक र यौनिक अल्पसंख्यकमा एचआइभी र यौनरोग बढी

नेपालगन्जका ५० वर्षीय सनक चौधरी (परिचय परिवर्तन) लैंगिक तथा यौनिक अल्पसंख्यक हुन्। उनी पाँच वर्षअघिसम्म रिक्सा चलाएर जीविका चलाउँथे। पाँच वर्षअघि उनमा एचआइभी र एड्स संक्रमण पुष्टि भयोे। पाँच वर्षदेखि उनी यसको औषधि सेवन गरिरहेका छन्।

नाइजेरियामा एड्स महामारी अन्त्य गर्न रणनीतिक योजना सुरु

नाइजेरियाले एचआइभी/एड्स महामारी अन्त्य गर्न रणनीतिक योजना सुरु गरेको छ।

एचआइभीको सुरुमै नियमित औषधी सेवन गरे एड्स लाग्दैन

राष्ट्रिय एचआइभी तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याकं अनुसार प्रति वर्ष ३ सय ४४ जनाको एड्सबाट मृत्यु हुने गर्छ।

‘एचआइभी सङ्क्रमितलाई स्वास्थ्य,शिक्षा र रोजगारीमा विभेद कायमै’

एचआइभी सङ्क्रमित भनेर आफ्नो परिचय खुलाउँदै धरानमा सार्वजनिक भएको घटना दुई दशक बढी समय बितिसकेको छ।२०५८ सालतिर हेटौडाका नरेशलाल श्रेष्ठले धरानमा पहिलो पटक आफू सङ्क्रमित भएको सार्वजनिक गरेका थिए, र संक्रमितहरुप्रति समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न अभियान थालेका थिए।

एचआइभी सङ्क्रमित बढ्दै

कालिकोटमा एचआइभीबाट आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार महिला, एक बच्चा र तीन जना पुरुष रहेका छन्।

रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण

आम सर्वसाधारण त के मेडिकल शिक्षा पढेका चिकित्सक वा स्वास्थ्यकर्मीमा समेत सेप्सिसका बारेमा अन्योलता रहेको पाइन्छ।

समाजको डरले खुल्दैनन् एचआइभी संक्रमित

कर्णालीका एचआइभी संक्रमितहरू परिवार,समाजको विभेद् र स्थानीयतहरुको व्यवास्थाले गर्दा पिडामा रहेका छन्।

समाजमा खुल्दैनन् एचआइभी संक्रमित

संक्रमितलाई आत्मबल बढाउने, परामर्श दिने, औषधोपचारमा सहयोग गर्ने तथा रोजगारमा जोड्ने काम गरिनुपर्नेमा उल्टै स्थानीय सरकारले बेवास्ता गरेको छ।

एचआइभीप्रतिको दृष्टिकोण

गत बिहीबार अन्तर्राष्ट्रिय समुदायसँगै नेपालमा पनि विश्व एड्स दिवस मनाइएको छ। संक्रमितलाई समान व्यवहार गर्नुपर्ने अवधारणासहित यो वर्षको नारा ‘इक्युलाइज’ अर्थात समान व्यवहार भन्ने रहेको थियो।

अपहेलनाको डरले खुल्दैनन् एचआइभी संक्रमित

सन्धिखर्क नगरपालिका १ तारामार्ग बस्ने पार्वता थापा क्षेत्री विसं. २०६४ मा एचआइभी संक्रमित भइन्।

एचआइभी संक्रमितमाथि गरिने भेदभावमा व्यापक सुधार

३५औं विश्व एड्स दिवसको अवसरमा बिहीबार सार्वजनिक प्रतिवेदनका अनुसार एचआइभी संक्रमितलाई सन् २०११ मा घरबाहिर लगाइने लाञ्छना र गरिने भेदभाव ४९.७ प्रतिशत रहेकोमा २०२२ मा आइपुग्दा यस्तो व्यवहारमा सुधार निकै सुधार आएको छ।

झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट सङ्क्रमित

स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर्ने गरी २६ एचआइभी सङ्क्रमित थपिएका हुन्।

एचआइभी सङ्क्रमितलाई रामपुर अस्पतालबाटै औषधि

सङ्क्रमितलाई नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो।

दार्चुलामा बढ्यो एचआइभी संक्रमण

दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ। गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्