२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

कपिलवस्तुमा एचआइभी एड्सबाट १ वर्षमा ४ जनाको मृत्यु

कपिलवस्तुमा एक वर्षको अवधिमा ४ जना एचआइभी संक्रमितको मृत्यु भएको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा एड्सले २ जना पुुरुष र २ जना महिलाको मृत्यु भएको हो।

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा

जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो। एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बीमा गरिएको हो।

टेकुमा एचआइभीको औषधि नियमित

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन्।

लकडाउनकाे प्रभाव : एचआइभी संक्रमितलाई असर

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट जोखिन सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरुलाई असर गरेको छ। नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाई गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरुलाई असर परेको हो।

एचआइभीविरुद्धको खोप बन्दै

एचआइभी भाइरस, जसले एड्ससम्मको स्थितिमा पु-याउँछ। यो भाइरसविरुद्ध खोप छिट्टै आउने आशा एउटा प्रयोगबाट गरिएको छ। नेसनल इन्स्टिच्युट अफ हेल्थबाट ‘एचभिटिएन ७०२’ परीक्षण भइसकेको छ।

डडेल्धुरामा एचआइभी संक्रमण दर बढ्दो

एचआइभी संक्रमण दर बढ्दो क्रममा रहेको पाइएको छ। स्वास्थ्य कार्यालयका अनुसार पछिल्ला वर्षमा जिल्लामा नयाँ संक्रमित फेला पर्ने दर बढ्दै गइरहेको हो।

उपचार सेवा नलिँदा अकालमै मर्छन् सङ्क्रमित

एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन्।

एचआइभीको औषधि नियमित नखाए एड्स हुन्छ

–संक्रमित व्यक्ति नै यस रोगको स्रोत हो। एचआइभी संक्रमित मान्छेसँत विनाकन्डम यौन सम्पर्क राख्नु नै यो रोग लाग्नु हो।

एचआइभी सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउदैं

जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ। भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन्।

निःशुल्क छोडी बास्नादार कन्डम

यौन तथा एचआइभीका साथै गर्भ बस्न नदिनेसम्बन्धी चेतना बढ्नुका साथै बजारमा पाइने डटेड र बास्नादार कन्डमका कारण निःशुल्क कन्डमप्रति आकर्षण घटेको हुनसक्ने स्वास्थ्यकर्मीको ठम्याइ छ।

एचआइभी संक्रमण दर घट्यो

अस्ट्रेलियामा एचआइभी संक्रमितको दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको एक अनुसन्धानबाट खुलेको छ। बुधबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा यस्तो अवस्था देखिएको सिड्नीबाट प्राप्त समाचारमा जनाइएको छ।

एचआइभी संक्रमण दर घट्यो

अष्ट्रेलियामा एचआइभी संक्रमित पीडित दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको एक अनुसन्धानबाट खुलेको छ। बुधबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा यस्तो अवस्था देखिएको सिड्नीबाट प्राप्त समाचारमा जनाइएको छ।

सिरिन्ज प्रकरणः एटिएमदेखि फिल्म हलहुँदै सडकसम्म

एक युवतीले मध्य रातमा ‘एचआइभी क्लवमा स्वागत छ’ भन्दै युवकलाई सिरिन्ज लगाइन। युवतीले एचआइभी संक्रमित सुई युवकलाई लगाएको पीडितले प्रहरीलाई जानकारी दिए। यो घटना अमेरिकाको सिटल शहरको उत्तरी क्षेत्रको हो। उक्त घटना १७ सेप्टेम्बरको करिव १२ बजेर १५ मिनेटको मध्य रातमा घटेकोे हो।

एचआइभी सङ्क्रमित सिरिन्ज प्रयोग गरेको आरोपमा चिकित्सक पक्राउ

पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्