८ आश्विन २०८१ मंगलबार
image/svg+xml

लागूऔषधसहित दुई जना पक्राउ

सशस्त्रप्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

बेहुलासहित तीन जनालाई पक्राउ गरि मुद्दा दर्ता

रामनारायणकी १७ वर्षीया छोरी सबिताकुमारी र इनरुवा ४ का हेमनारायण मण्डलका २४ वर्षीय छोरा भरतको विवाह समारोह चलिरहँदा प्रहरीले बेहुला उनका बाबु र विवाहको चाँजोपाजो मिलाउनेलाई पक्राउ गरेको हो।

राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने तीन जना पक्राउ

हाल गुर्भाकोट नगरपालिकाको आँपसोतीमा बस्दै आएका राउटे समुदायका दुई युवतीलाई होटलमा मदिरा खुवाएर यौन दुर्व्यवहार गर्नुका साथै भिडियो बनाएर फेसबुकमार्फत सार्वजनिक गर्ने गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी)सहित तीन जनालाई पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ।

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

उदयपुरका एक पुरुष छोरी बलात्कार अभियोगमा पक्राउ परेका छन् । कटारी नगरपालिका १ बेलसोतका ३५ वर्षीय बाबुलाई आफ्नै छोरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

ब्राउनसुगर र नेपाली नक्कली नोटसहित एक पक्राउ

दमकस्थित रहेको राधे होटल एण्ड लजको कोठाभित्र ब्राउन सुगर खरीद गरी विक्री वितरण गर्ने कार्यमा संलग्न व्यक्ति रहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय दमकबाट खटिएको प्रहरी टोलीले दमक ३ बेलडाँगी बस्ने ३२ वर्षीय पुर्ण वहादुर बानियाँलाई पक्राउ गरेको हो।

गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने एक पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो।

गाउँपालिका अध्यक्ष जेल चलान

सरकारी गाडीमा बालिका लिएर होटलमा पुगेको सूचना पाएका आधारमा यादव पक्राउ परेका थिए। जिल्ला अदालतको आदेशसँगै यादवलाई थुनामा राख्नका लागि क्षेत्रीय कारागार झुम्का लगिएको छ।

बरहथवाका वडाध्यक्ष पक्राउ

बैशाख २५ गते बरथवा नपा ३ भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर ३० एस ९२४५ नम्बरको भारतीय मोटरसाइकलले स्थानीय चार वर्षीय बालक आदित्य महतोलाई ठक्कर दिँदा बालकको मृत्यु भएको थियो।

मण्डपबाटै बेहुलासहित दुईजना पक्राउ

प्रहरीले हरिनगर–४ का बेहुला २६ वर्षीय मिथिलेस पाल र बाल विवाह गराउन भूमिका खेल्ने मिथिलेसका सानो बुवा देवानगञ्ज–५ का फुलचन्द पाललाई प्रहरीले पक्राउ गरिएको प्रहीले जनाएको छ।

निषेधाज्ञा उलंघन गर्ने पाँच व्यापारी पक्राउ

निषेधाज्ञा उलंघन गर्दै पसल सञ्चालन गर्ने वीरेन्द्रनगर–६ का लक्ष्मी थापा, रुपकला खड्का, रुपा सारु, जगत बिसी र जनक भट्टराईलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र भट्टले जानकारी दिए।

बालिका बलात्कार गरि फरार रहेका पुरुष बच्चा जन्मिएको तीन महिनापछि पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कारपछि फरार रहेका ६५ वर्षीय तुलबहादुर थापालाई गोरखा प्रहरीले पक्राउ गरेको छ। गोरखा नगरपालिका वडा नम्बर ८ का थापाले २०७७ वैशाख ११ गते जंगलमा निउरो खोज्न गएकी बालिकालाई बलात्कार गरेका थिए।

बिस्फोटक पदार्थसहित एक पक्राउ

शंकास्पद वस्तु राखेर त्रास फैलाउने र त्यसका आधारमा चन्दा असुल गर्ने समूहमध्येका एकजना बन्दुक तथा बिष्फोटक पदार्थसहित पक्राउ परेको प्रहरीले जनाएको छ। वैशाख ७ गते सप्तमी बजार नजिकै एनसेलको टावर छेउमा सकेट बम राखिएको थियो।

ऐन लत्याउँदै विद्यालय संचालन गर्ने ११ प्रधानाध्यापक पक्राउ

संक्रामक रोग नियन्त्रण ऐन लत्याउँदै विद्यालय संचालन गर्ने सप्तरीका ११ वटा विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुई पत्रकार पक्राउ, महासंघको आपत्ति

समाचारको विषयलाई लिएर प्रहरीद्वारा पक्राउ परेका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई तीन दिनको म्याद थप गरी महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ। प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको थियो।

सिकार खेल्न गएका एकको मृत्यु, दुई पक्राउ

वैशाख ८ गते सोमबार केराबारी–३ का ३७ वर्षीय गजेन्द्र राई र सोही ठाउँका अर्का २६ वर्षीय रुबिन लिम्बू मिली तीन जना जंगलमा सिकार खेल्न गएको र मंगलबार हस्तबहादुर गोली लागी मृत अवस्थामा फेला परेको डिएसपी मुकारुङले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्