७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

राजनीतिक सौदाबाजीमा संक्रमणकालीन न्याय

चन्दा नदिएको आरोपमा २०५८ साल माघ ३ गते लमजुङका शिक्षक एवं अधिकारकर्मी मुक्तिनाथ अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको २२ वर्ष भएको छ।

राति १ः३० बजे बम्जनलाई सर्लाही पुर्‍याइयो, आज अदालतमा पेश गरिँदै

हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १ः३० बजे सर्लाही पुर्‍याइएको हो।

हिरासत यात्रामा भगौडा ‘भगवान्’

बौद्ध धर्मगुरु रहेका ‘तपस्वी’ रामबहादुर बम्जनले हत्या र बलात्कार आरोपमा प्रहरी हिरासत यात्रा हुने गरिरहेका छन्।

बुबाले नै गरे छोराको हत्या

स्थानीय ३६ वर्षे दिलकुमार राईले आफ्ना १९ वर्षीय छोरा जीवन राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्वर्णकार हत्या आरोपमा ११ जना माथि अभियोग पत्र दायर

कलैया उपमहानगरपालिका ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा सोमबार ११ जना माथि बारा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ।

तरुल खोज्न गएका युवाको हत्या

पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ। मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो।

आज तमु ल्होसार

आज गुरुङ समुदायले मनाउने तमु ल्होसार, हर्षोल्लासका साथ मनाइँदै छ। गुरुङ समुदाय नयाँ वर्षको रुपमा यो पर्व मनाउने गर्छन्।

बालकुमारी गोली काण्ड: ‘अभिभावक बन्नुपर्ने राज्य हत्यारा’

ललितपुरको बालकुमारीमा शुक्रबार भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवकका आफन्तले शनिबार शव बुझ्न अस्वीकार गरेका छन्। राज्यले हत्या गरेको आरोप लगाउँदै पूर्ण न्याय महसुस नहुँदासम्म शव नउठाउने अडान आफन्तले लिएका हुन्।

प्रधानमन्त्री कार्यालयबाटै महत्त्वपूर्ण दस्ताबेज गायब!

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा तत्कालीन सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले २०७५ साउन १६ गते बुझाएको प्रतिवेदन हराएको छ।

थमन विक हत्या प्रकरण: सांसद कोइरीलाई सफाइ, प्रदेश सांसद शर्मालाई जन्मकैद

सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महतोले सफाइ पाएका छन् भने प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको छ।

कानुन बनेपछिका १२ वर्षमा ४० दलितको हत्या

नेपालमा छुवाछुतविरुद्धको ऐन बनेको १२ वर्षमा ४० जना दलितको हत्या भएको एक अध्ययनले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्