एमालेको कोशी प्रदेश स्तरीय चुनावी समीक्षा सुरु
एमालेको कोशी प्रदेश स्तरीय चुनावी समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी छलफल विराटनगरमा सुरु भएको छ।
एमालेको कोशी प्रदेश स्तरीय चुनावी समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी छलफल विराटनगरमा सुरु भएको छ।
केही वर्षअघि सामाजिक सञ्जाल तथा व्यावसायिक नेटवर्किङ प्लेटफर्म लिङ्क्डइनमा आएको एउटा सन्देश उनले सुरुमा सामान्य ‘स्पाम’ जस्तो ठानेर बेवास्ता गरेका थिए।
पाहुनाका गतिविधिका कारण आलोचना बढन् थालेपछि पर्यटन बोर्डले भारतीय पाहुनालाई लक्षित गर्दै नेपाल यात्रामा गर्न हुने र गर्न नहुने भनेर ‘गाइडलाइन’ नै सार्वजनिक गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थल परिवर्तन भएको छ।
भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व सङ्कलन गरेको छ।
उपभोक्ता समितिसँग योजना सम्झौता गर्दा नै पाँचदेखि १० प्रतिशतसम्म कमिशन असुली गरिएको कारणले अहिले पूर्वाधार विकास कार्यालय बारा भद्रगोल भएको बताइएको छ।
नेपालको पूर्वदेखि पश्चिमसम्मका पहाडी जिल्लालाई सडक सञ्जालमा जोड्ने अवधारणा अनुसार राष्ट्रिय गौरवको आयोजनाको रुपमा पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण थालियो।
रौतहटमा पछिल्ला ९ दिन यता टिपर दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने एक जना गम्भीर घाइते भएका छन्।
एक समय खेतमा बाली लगाउने कि नलगाउने भन्ने निर्णयसमेत मौसमले गर्थ्यो। तर अहिले सिँचाइको पानी आउन थालेपछि खेतबारी सधैँ हरियो छन्।
संगीता सन् २०२६ को सुरुआतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गरेकी थिइन्।
भारत सरकारले परीक्षा प्रणालीमा हुने सङ्गठित ठगी नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालेको जनाएको छ।
जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गरिएको छ।
बेलका नगरपालिकादेखि कटारीसम्मको मदन भण्डारी खण्डमा दुर्घटना क्रमशः बिस्तारै न्यूनीकरण हुँदै गएको छ।
चिया पसलमा लागुऔषध गाँजा बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टी भट्टराईले आफ्नो भाइरल भिडियोबारे स्पष्टिकरण दिएकी छिन्।