२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अखाद्य वस्तुको बिगबिगी

पानीपुरी र चटपटे नखाने टिन–एजर सायदै होलान् । टिन–एजरलाई लक्षित गरेर अधिकांश कलेज बाहिर, सडक पेटीमा चटपट, पानीपुरी बेच्न राखिएको हुन्छ तर तिनै पानीपुरी र चटपटेको प्रयोग गर्दा मानव स्वास्थ्यमा पर्ने असरको बारेमा ध्यान गएको पाइँदैन । रंगसहितको अखाद्य वस्तुमात्र नभएर गुणस्तहीन तेल प्रयोग गरेर बनाइएका वस्तु सडक पेटीमा बेच्ने गरेको भेटिएको छ ।

बिचौलियाको बिगबिगी बढेको दाबी

कान्तिपुर मिडिया ग्रुपले देशभित्रबाट कालो धन विदेश पुर्याएर ‘सेतो धन’ बनाएर फेरि विदेशतिरै फर्काउने ‘मनी लन्डरिङ’ को सिलसिला रोकिनुपर्ने जनाएको छ ।

जनता आवासमा ‘बिचौलिया’ को बिगबिगी

कञ्चनरुप नगरपालिका–५, पिपरापर्वकाबैरसीदेवी सदा आफ्ना तीन नातिनातिनी र बुहारीसहित पछिल्लो पाँच महिनादेखि छिमेकी दुर्गानन्द सदाको घरमा बस्दै आएकी छन् ।

चिकित्सा क्षेत्रमा बौद्धिक चोरीको बिगबिगी

नाइजेरियामा गरिएको एक अनुसन्धानलाई पश्चिम नेपालमा गरिएको भन्दै बाली मेडिकल जर्नल र नेपाल मेडिकल जर्नलमा लेख प्रकाशित गर्ने चिकित्सकले यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसरी लेख प्रकाशित गराउने पाँचसदस्यीय टोलीका एक काठमाडौं विश्वविद्यालयको बायोकेमेस्ट्री विभाग तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरका लेक्चरर मुकेशकुमार (एमके) श्रीवास्तवले विगतमा गल्ती गरेको बताए । ‘हामी बौद्धिक चोरीका बारेमा त्यति जानकार थिएनौं,’ श्रीवास्तवले भने, ‘टोलीका अन्य साथी देशबाहिर छन् । मसहित मेरो परिवारका सदस्य निकै ठूलो मानसिक दबाबमा छौं । मेरो बुबालाई हृदयाघात भयो ।’

प्रदेश ६ : वाम गठबन्धनमा बागीको बिगबिगी

माओवादी केन्द्रका ‘शक्तिशाली’ नेता शक्तिबहादुर बस्नेतको चुनावी यात्रामा एमालेका गोविन्दविक्रम शाह तगारो बनेका छन् । जाजरकोटको प्रतिनिधिसभा सदस्यमा आइतबार वाम गठबन्धनका तर्पmबाट बस्नेतले उम्मेदवारी दिँदा शाह स्वतन्त्र हैसियतमा उम्मेदवार बने ।

विधा अलमलको बिगबिगी

पाठक विज्ञ त हुँदै हुन्, तर सबैको रूचि र क्षमता एकै किसिमको हुन्छ भन्ने हुँदैन। लेखकले आफूले त्यत्रो मेहनत गरेर लेखिसकेपछि मैले यो विधामा लेखेको हुँ, यसलाई पाठकले यही रूपमा बुझिदिनु होला भनेर हिम्मत गर्न सक्नुपर्छ। लेखकले भनिसकेपछि पाठकले त्यसअनुरूपको पाउन सकेन भने उसले प्रतिक्रिया जनाउने सीमित हक पाएकै हुन्छ, तर विधा नै छुट्याइदिनुपर्नेजस्तो गहन जिम्मेवारी पाठकलाई सुम्पिएर लेखक पन्छनु ठीक होइन।

सीमाक्षेत्रबाट काठ तस्करीको बिगबिगी

भारतीय सीमा क्षेत्रबाट तस्करी गरेर ल्याएको ठूलो परिमाणको सालको काठ बुधबार बिहान नेपालगन्ज–२७ गंगापुरैयामा प्रहरीले फेला पार्यो। काठ तस्करी गरेर लुकाई राखेको भन्ने सूचना पाएपछि बिहान ३ बजेतिर पुगेको वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले स्थानीय बृजलाल लोनियाको घरमा छापा मार्यो र ९३ थान सालको चिरान कडी, ३ थान गोलिया बरामद गर्यो।

नक्कलीको बिगबिगी

अहिले मुलुकमा केही त्यस्ता सामान पाइन्नन् जुन सक्कली होस्। बिजुलीका सामानदेखि दैनिक भान्सामा प्रयोग हुने तरकारी हुँदै औषधिसमेत नक्कलीकै छ्याप्छ्याप्ती छ। लगाउने कपडा होस् या पढ्ने पुस्तक, मुखमा लगाउने मास्क होस् वा मोटरसाइकल, सबै नक्कली सामानको बिगबिगी छ।

धर्म प्रचारक दुई समूहको बिगबिगी- ‘पैसा र प्रलोभनमा धर्म परिवर्तन’

धर्म एउटै– इसाई । बाइबल पनि एउटै । ‘प्रभु’ भने दुईथरी– पिता भक्त र माता भक्त । एकअर्काका घोर विरोधी । उनीहरू एकले अर्कालाई सिध्याएरै ‘लीला’ देखाउने होडबाजीमा छन् । एउटा समूह भन्छ– पिता प्रभु हुन् । अर्को समूहको त्यसमा विमति छ– माता प्रभु हुन् । यी दुई प्रभुका गुटबीच अहिले अनुयायी तानातान छ । आफूहरूलाई प्रभुका सच्चा अनुयायी दाबी गर्ने उनीहरू एकले अर्कोलाई स्वीकार गर्न मान्दैनन् । एकले अर्को समूहका अनुयायीलाई ललाइफकाइ गरेर आफ्नो समूहमा प्रवेश गराउने योजना दुबैले बुनिरहेका हुन्छन् । यी दुवै समूह एकअर्काका लागि जगजगी बनेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्