२७ पुस २०८२ आइतबार
image/svg+xml
तुलसीहरि कोइराला


तुलसीहरि कोइरालाका लेखहरु :

चौधौं शताब्दीको शक्तिशाली ‘रुइसे दरबार’

राखू प्रदेशमा चौध सय शताब्दीको मध्यमतिरबाट नै सुवेदीहरूको बसोबास भएको हो।

संस्कार र मानवतामा प्रश्न

केही गर्ने मन छैन। केही लेख्ने मन छैन। तैपनि केही लेख्दैछु। देश ध्वस्त भयो। यस्तो विध्वंस नेपाली इतिहासमा कहिल्यै भएको थिएन।

मुक्तिनाथ सदार्वद गुठी: मेटिँदै गर्विलो इतिहास

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व बोकेको राखु गुठीका संरचना हाल संरक्षणको अभावमा नष्ट हुँदै छन्।

विपद् व्यवस्थापनमा ‘रिमोट सेन्सिङ’

रिमोट सेन्सिङ लामो दुरीबाट पृथ्वीबारे तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्ने सेन्सर प्रक्रिया हो। रिमोट सेन्सिङ परावर्तित र उत्सर्जित विकिरण मापन गरेर विभिन्न क्षेत्रका भौतिक विशेषताहरू पत्ता लगाउने र अनुगमन गर्ने प्रक्रिया हो।

पृथ्वीनारायण शाहको नश्ल भ्रम!

पृथ्वीनारायण शाह मगर हुन् भन्ने विद्वान्हरू अहिले प्रशस्त भेटिएका छन्। अहिले नेपालको सामाजिक मनोविज्ञान पनि पृथ्वीनारायण शाह मगर नै हुन् भन्ने बन्दै गइरहेको छ।

उपलब्धीको कसीमा अन्तर्राष्ट्रिय कर संवाद

हालैका दशकमा सुविधा प्राप्त अधिमान्य कर प्रणाली र अत्यधिक कर छुट गर्ने देशहरू (ट्याक्स हेभन) को उपलब्धताले विश्वका सरकारहरू ठूलो मात्रामा राजस्व संकलन गर्न नसक्ने भएका छन्।

आत्महत्यामा सामाजिक संरचनाको प्रभाव

नेपाली समाजमा दिन/प्रतिदिन आत्माहत्या बढ्दै गएको छ । यो अहिलेको जल्दोबल्दो समस्या हो ।

वेद–पुराणमा जातीय विभेद: सामाजिक अभ्यासको प्रारूप

शास्त्रले वर्णको विभाजन गरेको हो, न कि जातीय विभेदको। विभेद त केवल समाजमा कर्म गर्दै जाँदाको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाको निर्मिति हो। शास्त्रले स्पष्टरूपमा उपदेश गरेको छ कि ‘जन्मना जायते शूद्रः कर्मणा द्विज उच्यते’ अर्थात् सबैको शूद्रका रूपमा जन्म हुन्छ र पछि कर्मबाट मात्रै उसको दोस्रो रूप वर्णको निर्धारण हुन्छ।

कृषिमा पनि महामारीको सम्भावना

देशबाहिर वा देशभित्र नै रहेको समूह आफ्नो सम्बन्धित स्थान पुग्नुपर्ने बेलामा कोरोना संक्रमणका कारण यसबाट जोगिन भारतबाट गाउँघरमा फर्किए पनि क्वारेन्टिनमा बस्नुपरेको छ र समयमा घर पुग्न सकेका छैनन् ।

कोराेना कहर : अबको बाटो

एकातिर दैनिक ज्यालादारी गरी आफ्नो दैनिकी गुजारा गर्ने तथा कृषि पेशामा आवद्ध कृषकहरू मर्कामा रहेका छन् भने अर्कोतिर कृषकको मेहनतले उब्जेका उत्पादनले बजार पाएको छैन्। त्यसैगरी शहर केन्द्रित वर्गले पैसा नै तिरेर पनि उक्त उत्पादन सहज रूपमा खरिद गर्न सक्ने अवस्था छैन ।

सिँगारीले माया गरी !

‘भोलि शनिबार हामी खसीबाख्रा चराउन जाने है।’ विक्रम र मालतीले शुक्रबार विद्यालयबाट फर्किँदा नै सल्लाह गरेका थिए।

विकल्पमाथिका बहस

अब हामीले हाम्रो जीवनको सबै ऊर्जा पुरानोका विरुद्ध लड्न खर्चिने कि नयाँ बनाउन? यहीँनेर वैकल्पिक राजनीतिको दशा र दिशा अन्तरनिहित छ।

विधा अलमलको बिगबिगी

पाठक विज्ञ त हुँदै हुन्, तर सबैको रूचि र क्षमता एकै किसिमको हुन्छ भन्ने हुँदैन। लेखकले आफूले त्यत्रो मेहनत गरेर लेखिसकेपछि मैले यो विधामा लेखेको हुँ, यसलाई पाठकले यही रूपमा बुझिदिनु होला भनेर हिम्मत गर्न सक्नुपर्छ। लेखकले भनिसकेपछि पाठकले त्यसअनुरूपको पाउन सकेन भने उसले प्रतिक्रिया जनाउने सीमित हक पाएकै हुन्छ, तर विधा नै छुट्याइदिनुपर्नेजस्तो गहन जिम्मेवारी पाठकलाई सुम्पिएर लेखक पन्छनु ठीक होइन।

चोख्याइएको गाउँ

हर्के झुण्डिएर मर्‍यो। त्यसरी आफै पासो लागेर मर्लाजस्तो लागेको थिएन। लवाइखवाइमा निम्छरो भए पनि शरीर बलियो थियो। सात दिनको बाटो हिँडेर मधेसबाट ढाकरमा १५ पाथीसम्म नुनको भारी सजिलै घर पुर्‍याउँथ्यो। त्यसमाथि आफ्नो खाजा, सामल, भाँडाकुँडा र ओछ्याउने पनि हुन्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्