७ वैशाख २०८१ शुक्रबार

ज्यानमारा अस्पतालको बिगबिगी

प्रसूति व्यथा लागेपछि गत भदौ २४ गते नैना अस्पतालमा भर्ना भएकी जनकपुरधाम उपमहानगर–१२ हनुमाननगरकी विद्याकुमारी मण्डल घर फर्कन सकिनन्। सुत्केरी भएलगत्तै पाठेघरबाट भएको अत्यधिक रक्तस्राव उनको मृत्युको कारण बन्यो।

बिक्री भएन कृषकको मह

खैरहनी नगरपालिका ४ चैनपुरका देवेन्द्र बस्नेतलाई यतिखेर मह बेच्न भ्याइनभ्याई हुन्थ्यो। काठमाडौँदेखि देशका विभिन्न ठाउँबाट व्यापारीहरू घरसम्मै आइपुग्थे। तर, यसपटक भने मह बिक्री नभएर गोदाममै थुप्रिएको छ।

मधेसमा अवैध हतियारको त्रास

आर्थिक वर्ष २०७६ र ७७ मा ७१ थान अवैध हतियार बरामद भएको थिए भने त्यसमा संलग्न ९२ जना पक्राउ परेको प्रहरी तथ्यांक छ। गत वर्ष ५३ थान अवैध हतियार बरामद भएको र त्यसमा संलग्न ६८ जना पक्राउ परेको प्रहरीले जनाएको छ। चालु आर्थिक वर्षको मंसिरसम्म १२ थान हतियार बरामद भएका छन् भने त्यसमा संलग्न रहेका १९ जना पक्राउ परेको प्रहरी तथ्यांक छ।

चाडबाडकेन्द्रित अनुगमन र सहुलियत पसल

हाम्रो बजारमा हस्तक्षेप गर्नुपर्ने व्यापक क्षेत्र छन्। यसमा पनि अनुगमन निकायको ध्यान पुग्दैन। चाहने हो भने अनुगमन संयन्त्रलाई सशक्त तुल्याउन सकिन्छ। तिनलाई सशक्त तुल्याउनु भन्दा नतुल्याउनुमै बढी लाभ देखिन्छ। त्यसैकारण यस्तो स्थिति आएको हो।

टुरिष्ट कांग्रेसको बिगबिगी

यतिबेला देशै भरिका जिल्लाहरुमा कहिल्यै नदेखिने कांग्रेसीहरु झुल्कीन थालेका हुन्। राजनितिक लाभ लिन महाधिवेशनमा मरिमेट्नेहरु चुनाव सकिएपछि नाम भजाउन राजधानी वा अन्य सहर तिर बिलाउछन् भने हार्नेहरु हारको रिस बोकेर उनिहरुको बिरोधमा खनिने गर्दछन्।

प्रतिजैविक सहनशील जीवाणुको बिगबिगी

पेनिसिलिनको आविष्कारपछि क्रमशः जीवाणु मार्न वा तिनको वंश वृद्धिमा अवरोध पुर्‍याउने क्षमता भएका विभिन्नखाले जीवाणुविरुद्ध प्रयोग गर्न सकिने प्रतिजैविक एन्टिबायोटिकहरू क्रमशः आविष्कार भएका छन्।

बारामा सलहकाे बिगबिगी

मानिसले विहान बेलुका बाच्नको खाने अन्न बालीलाई छिन भरमै सखाप पार्ने सलह किरा जिल्लाको बिभिन्न स्थानहरूमा देखा परेको छ। शनिबार बिहानै सिमरा, डुबरवाना, निजगढमा सलह किरा देखा परे पछि किसानहरू चिन्तित बनेको बताइएको छ।

भालुको बिगबिगी बढ्यो, रातभरि जाग्रम बस्नुपर्ने बाध्यता

जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ। भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रम समेत बढेको छ। बुधबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–१ मा भालुको आक्रमणबाट एक वृद्ध सख्त घाइते भएका छन्। टाक्सिन्दुको हेवा जङ्गलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ।

सर्पको बिगबिगी बढ्दै

केही दिनयता जिल्लाको पश्चिमी कटारी नगरपालिकाका विभिन्न वडामा विषालु सर्पको बिगबिगी बढ्दै गएपछि सर्पदंशका घटना पनि बढेका छन्।

जनावरको बिगबिगीले किसान आजित

बाँदर र बँदेलले दुःख दिन थालेपछि छेउछाउका बारी किसानले बाँझै राख्ने गरेका छन्। ‘खेत बाँझै छ, बाली लगाएर के गर्ने ? बाँदरलाई नै ठिक्क हुन्छ,’ स्थानीय भन्छन्,

उदयपुरमा सर्पको बिगबिगी, सुविधा सम्पन्न उपचार केन्द्र बनाउन माग

बेलुकाको खाना खाएर घरमै स्कुलको ‘होमवर्क’ गरेर निदाएकी १४ वर्षीया अस्मीता राईलाई सर्पले डसेको कुरा केहीबेरमै अभिभावकले पत्तो लगए। बेलका नगरपालिका २ भागलपुरस्थित घरछेउकै विद्यालयमा कक्षा ९ की छात्रा अस्मीतालाई राति ११ः०० बजे बिषालु सर्पले डसेको पत्ता लाग्नेबित्तिकै उपचार गर्न लानुपर्नेमा परिवारजनले धामीको सहारा लिन थाले।

महोत्तरीमा सर्पको बिगबिगी, ४२ को उपचार

प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ। गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो।

बलात्कारको बिगबिगी : वर्षमा ११३१

म थिएँ। घर परिवार थियो । स्वच्छ वातावरण थियो। साथीसँगीसँग मिली भविष्यको सपना कोर्न तल्लीन थियौँ। तर विधाताले भनौँ या पुरुषको कुकर्मले आफूलाई यहाँ उभ्याउन पुगेँ। म र मेरा साथीहरूलाई भुटानी सेनाले राति समातेर लगे। संयुक्त रूपमा एकोहोरो यौनान्दको अनुभूति लिए। अहंकारी मनको वासनाले लुछिदियो मेरा सबै सपना। सपना उजाड भए। हाम्रो जीवनको प्रत्येक क्षण यही क्रमले महिनौँ लुटिँदै गयो। अन्ततः हाम्रो निरस जीवनलाई एउटा ट्रकमा हाली भारतीय सेनाको छाता ओढाई बंगालको बाटो हुँदै मेची पुलमा ल्याएर छाडिदियो। आज पनि यो नारकीय जीवन बिताउन बाध्य छौँ। हाम्रो यो पीडा सुन्ने कोही भएन। आफ्नो देश र आफन्तबाट टाढा भएर शरणार्थी जीवन बिताउनुका पीडा त छँदै छ। (वर्ष ५० की पार्वती, नाम परिवर्तन)।

नापी, मालपोत, यातायात र वैदेशिक रोजगार कार्यालयमा दलालहरूको बिगबिगी

जनताको काममा प्रत्यक्ष्य सरोकार राख्ने मालपोत, नापी, बैदेशिक रोजगार, यातायात कार्यलयमा दलालहरूको बिगबिगी हुने गरेको राष्ट्रिय सर्तकर्ता केन्द्रको अध्ययनमा जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्