१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भोकमरी लाग्दैन कृषि मन्त्रीज्यू

हामीकहाँ नेपालीलाई चाहिने जति खाद्यान्न उत्पादन पक्कै हुन्छ तर हामीले आफैँ उत्पादन गरेका खाद्यान्न मिलाएर खान जानेनौँ । त्यसैले सबैले भने जति भात खान नपाउनुलाई हामीले भोकमरीको लालमोहर लगाइदियौँ जबकि यो भोकमरी नभई भातमरी मात्र हो ।

किसानको उत्पादन वडाले किनेर बाँड्दै

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न दुई साताका लागि मुलुक लकडाउन छ। लकडाउनको बेला किसानले श्रम र पसिना बगाएर उत्पादन गरेको कृषी उपजले बजार नपाउँदा निःशुल्क बाँड्ने र कुहाएर फाल्नुपर्ने अवस्था आएको छ।

दूधमा अनुदान निरन्तर

दूध उत्पादन र बजारीकरण गर्ने सहकारी संस्थामा आवद्ध कृषकलाई बागमती प्रदेश सरकारले दूध उत्पादनमा आधारित प्रोत्साहन अनुदान (मिल्क आउटपुट बेस्ड सब्सिडी) रकमवापत ६ करोड ७४ लाख ७३ हजार रुपैयाँ वितरण गर्ने भएको छ।

कर्णालीमा कृषिजन्य उत्पादन घट्दो

कर्णालीमा उत्पादित अर्गानिक कृषिजन्य वस्तुको माग अत्यधिक बढेको छ। कर्णाली भित्रिने हरेक अन्तरिक तथा बाह्य पर्यटकले स्थानीय बालीबाट बनेको खाना निकै मन पराउँछन्।

‘अन्तर्राष्ट्रिय क्वालिटी प्राेडक्ट अवार्ड पाएका थियाैँ'

काठमाडौं, ठमेल बजारको एक भवनमा लेखिएको छ, हेम्प हाउस। जहाँ हेम्प फाइबर (नशालु वनस्पतिको रेसा)बाट बनेका ब्याग, टोपी, पछ्यौरा, बेल्ट, पर्स लगायत सामग्री पाइन्छन्।

उद्योगको ४२ प्रतिशत क्षमता उपयोगमा आएन

सरकारले औद्योगिक उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने रणनीति लिएका बेला उद्योगले क्षमताको करिब आधा मात्र उत्पादन गरेका छन्।

जलवायु परिवर्तनले खाद्यान्न उत्पादनमा ह्रास

कर्णालीमा जलवायु परिवर्तनको असरले खाद्यन्न उत्पादनमा ह्रास आएको पाइएको छ। जलवायु परिवर्तनले कुनै वर्ष अत्यधिक बर्षा हुने र कुनै वर्ष सुख्खा खडेरी पर्नाले उत्पादनमा घटबड आउने गरेको हो।

ब्रोइलर प्यारेन्ट स्टक उत्पादन बर्सेनि १२ लाख ६० हजार गोटा

मुलुककै पहिलो ग्रान्ड प्यारेन्ट फार्म ‘कब नेपाल प्रालि’ले कब–५०० जातको ब्रोइलर प्यारेन्ट स्टक(माउ कुखुरा)को उत्पादन बढाएर वार्षिक १२ लाख ६० हजार गोटा पुर्‍याउने भएको छ।

माछपुच्छ्रे गाउँपालिकामा दूध बिक्रीबाट मासिक एक करोड आम्दानी

माछपुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ। व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन्।

मारमा किसान

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले गत शनिबार सार्वजनिक गरेको ३०.४२ लाख करोड भारतीय रुपैयाँको बजेटले कृषिलाई उच्च प्राथमिकता दिएको छ। यो वर्ष दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्य भारतको छ।

कृषि उत्पादन घटेकै हो ?

परिवारका सदस्य विदेशिएपछि यता किन दुःख गरेर खेती गरिररहने ? बसीबसी खान छिमेकी मुलुकमा अन्न उत्पादन भइहाल्छ। यही मानसिकताले कृषिजन्य वस्तुको आयात बढाएको हो।

परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग लोपोन्मुख

भक्तपुरका परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग लोप हुने क्रममा पुगेका छन्। कुनैबेला जिल्लाका मानन्धर समुदायको घरघरमा देखिने सयौं तोरीको तेल उत्पादन गर्ने उद्योग अहिले प्रायः लोप भइसकेका छन्।

बैंकहरुले कुल गार्हस्थ उत्पादनमा ध्यान दिनु पर्‍यो : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई सघाउ पुग्ने गरी कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन्। शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कर्जा र जिडिपीको अनुपात ८० प्रतिशत नाघ्न थालेको भन्दै बैंकहरुलाई सचेत गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्