२४ वैशाख २०८१ सोमबार
image/svg+xml

दीपक र सुष्मा सर्वाेत्कृष्ट खेलाडी

एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङ १८औं एनएनआइपिए स्पोर्ट्स अवार्डमा वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

वर्ष उत्कृष्ट खेलाडी बने दीपक र राजपुरा

एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भएका छन्।

पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा क्रिकेट र एथ्लेटिक्सको वर्चस्व

नेपाली क्रिकेट र एथलेटिक्सका खेलाडीले नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को चार विधामा वर्चस्व कायम गरेका छन्।

खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक

नेपाली खेलकुदको बहुप्रतीक्षित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पुरुष र महिला खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ।

पोखरा स्पोर्ट्स अवार्ड २०७९: करण र सावित्रा सर्वोत्कृष्ट वर्ष खेलाडी

क्रिकेटर करण केसी र फुटबलर सावित्रा भण्डारी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।

सातौं पोखरा स्पोर्ट्स अवार्ड शनिबार

खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै बीचमा प्याराग्लाइडिङ प्रतिस्पर्धामा रहँदा दुर्घटनामा परी निधन भएका निसिम थापा मगरलाई कीर्तिशेष (मरणोपरान्त) सम्मान गर्ने निर्णय गरेको छ।

पोखरा स्पोर्ट्स अवार्ड: रोजीना, सावित्रा र सुस्मिताबिच उत्कृष्ट बन्ने होड

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्षउत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न तीनजना खेलाडीबिच प्रतिष्पर्धा हुने भएको छ। प्रतिष्पर्धा गर्नेमा आर्चरीकी रोजीना थापामगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर रहेका छन्।

स्पोर्ट्स अवार्डलाई टेल्जीको साथः उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर

सातौं पोखरा स्पोर्ट्स अवार्डमा उत्कृष्ट वर्ष पुरुष तथा महिला खेलाडीले यो वर्ष इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्। अघिल्लो संस्करणमा कोरोनाकै कारण उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो।

पोखरा स्पोर्ट्स अवार्डः मनोनयन सार्वजनिक

यही बैशाख २३ गते आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को लागि खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले बैशाख तेस्रो साताको शनिबार अवार्ड वितरण गर्ने छ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड (फोटोफिचर)

मंगलबार कमलादीस्थित प्रज्ञा प्रतीष्ठानमा भएको कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रधान गरिएको हो।

स्पोर्टस् अवार्डमा पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

एनएसएफले सोमबार एक कार्यक्रमकाबीच मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो।

गोपीचन्द्र र गौरीका उत्कृष्ट खेलाडी घोषित

खेलकुद पत्रकार मन्च कैलालीले आयोजना गरेको दोश्रो संस्करणको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्कीले वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंहले वर्ष महिला खेलाडीको सम्मान पाएका छन् । पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ५ हजार मिटरको मध्यम दूरीमा पहिलो स्वर्ण पदक जित्ने किर्तिमान बनाएका थिए ।

फागुन ८ मा एनएनआइपिए स्पोर्ट्स अवार्ड हुने

एनएनआइपिएले मंगलबार पत्रकार सम्मेलन गर्दै यस संस्करणको अवार्ड फागुनमा मध्यपुर ठिमी नगरपालिकाको निगु पुखुमा आयोजना गरिने जानकारी गराएको हो।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डः अरूणा लोकप्रिय, गौरिका र मन्देकाजी उत्कृष्ट

पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंह एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडी घोषित हुँदा १३औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्णविजेता करातेका मन्देकाजी श्रेष्ठ वर्ष उत्कृष्ट पुरुष खेलाडी चयन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्