६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

वर्षको उत्कृष्ट युवा खेलाडी बने देव खनाल

नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट युवा खेलाडीको उपाधि देव खनालले हात पारेका हुन्।

खनालले राममाया बुढा ९एथलेटिक्स० र सुष्मा तामाङ ९बक्सिङ० लाई पछि पार्दै उक्त उपाधि हात पारेका छन्।

प्रकाशित: २८ माघ २०८० १९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App