१६ वैशाख २०८१ आइतबार
image/svg+xml

१५ हजारभन्दा बढी संक्रमित निको

पछिल्लो २४ घन्टामा थप ६५ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लाका आइसोलेसन सेन्टरबाट पछिल्लो २४ घन्टामा ६५ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रदेश १ मा १४ जना डिस्चार्ज

प्रदेश १ बाट कोरोना जितेर १४ जना डिस्चार्ज भएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार कोरोना संक्रमण मुक्त भएर १४ जना डिस्चार्ज भएका हुन् ।

सोमबार १२१ डिस्चार्ज, डिस्चार्ज हुनेको संख्या ३१३४

कोरोना भाइरसको संक्रमणबाट शनिबार एक सय २१ जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या तीन हजार एक सय ३४ जना पुगेकाे छ । जसमा दुई सय ६८ महिला र दुई हजार आठ सय ६६ पुरुष छन् ।

दैलेखमा ३ सय ४५ जना कोरोना संक्रमित डिस्चार्ज

दैलेखमा बुधवारसम्म ३ सय ४५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। १४ दिन क्वारेन्टिनमा बसेर संक्रमितहरुमा विरामीको कुनै लक्षण नदेखीएपछि घरमै सुरक्षित बस्ने गरि डिस्चार्ज गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्