१२ आश्विन २०८१ शनिबार
image/svg+xml

गणतन्त्र दिवसमा कैद मिनाहा भएका व्यक्ति फेरी पक्राउ

जेठ १५ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद सजाय मिनाहा पाएका हेटौँडा उपहानगरपालिका २ का रामचन्द्र थापा छुटेको सात महिनामै डाँका मुद्दामा फेरि पक्राउ परे।

अर्किड कपको तयारी

अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा आठौँ अर्किड कप सेभेन ए साइड अन्तर विद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता फागुन ४ गतेदेखि हुने भएको छ।

वैदेशिक रोजगारीमा हिरासतको बास

ऋणको भारी बोकेर परिवारलाई सुख दिने सपना बोकेर युएई गए पनि सबै चकनाचुर भएको दोलखाका ३५ वर्षीय हर्कबहादुर बस्नेतले बताए।

जेलमा रहेका खाणलाई कांग्रेसको सम्मान

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा थुनामा रहेका छन् ।

बालिका हत्या आरोपी भारतीय नागरिक जेल चलान

बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन्। बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो।

डिजेल कम खपत गराउने किट नेपालमा परीक्षणमा

डिजेल कम खपत गराउने हाइड्रोजन जेनेरेटर किट नेपालमा परीक्षणमा ल्याइएको छ।मित्रराष्ट चीनबाट पहिलो पटक दुई वटा गाडीमा फिट गरेर यसको परीक्षण थालिएको हो।इको प्यानल (आधुनिक निर्माण सामाग्री) उत्पादन गर्दै गरेको लगानीकर्ताको समूहले दुई वटा गाडीमा यसको परीक्षण थालेको हो।

बंगलादेशी बलिङ प्रशिक्षकले राजीनामा दिने

आफ्नो टोलीका खेलाडीद्वारा भएको ‘टाइम आउट’ को घटनाबारे आलोचना गरेपछि बंगलादेशका तीव्र गतिका बलिङ प्रशिक्षक एलन डोनाल्डले पदबाट राजीनामा दिने भएका छन्।

फैसला नआउँदै वर्षाैं जेलको बास

कर्तव्य ज्यान मुद्दाको आरोपमा ०७२ फागुन ११ देखि केन्द्रीय कारागार सुन्धारामा उनलाई अन्य कैदीसरह राखिएको छ।

श्रीमानको कलेजो र भाउजूको मिर्गौलाले बाँचेकी सोनाकुमारी

चितवन भरतपुरकी सोनाकुमारी थापा भुजेल कलेजो र मिर्गौला दुवैको प्रत्यारोपण पछि नयाँ जीवन पाएकोमा दङ्ग छिन्।

एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।

इन्धनको अचाक्ली कर घटाऊ

नेपालमा पेट्रोलियम पदार्थको आफ्नै स्रोत छैन। स्वदेशमा उत्पादन हुँदैन भनेर प्रयोग नगर्न तत्कालका लागि विकल्प पनि छैन। पेट्रोलियम पदार्थ मानवीय जीवनमा अपरिहार्य छ।

धेरै प्रकारका खतराहरूबाट देश जेलिएको छ: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्।

नेम्वाङको बाँचुन्जेल आलोचना, मृत्युपछि प्रशंसै-प्रशंसा

‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ, देश भक्त छोरो मर्दा देशै रुँदो रै’छ।’ एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको निधनपछि अनिल पौडेलकोे सिर्जना र जेबी टुहुरेको स्वर रहेको एक गीतको अंंश हो यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्