नेपालको सबैभन्दा लामो गेरुवा (फाेटाेफिचर)
एक हजार १५ मिटर लम्बाइ रहेको यस पुल २०६७ कात्तिक ११ गते उद्घाटन भएको थियो। बाँकेको नेपालगन्जस्थित धम्बोझी–खजुरा हुँदै यहाँ पुग्न सकिन्छ।
एक हजार १५ मिटर लम्बाइ रहेको यस पुल २०६७ कात्तिक ११ गते उद्घाटन भएको थियो। बाँकेको नेपालगन्जस्थित धम्बोझी–खजुरा हुँदै यहाँ पुग्न सकिन्छ।
झण्डै १२ वर्ष लगाएर बन्न लागेका बेला दुई साताअघि बाढीले भाँचेको उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईस्थित त्रियुगा नदीमा निर्मित पक्की मोटरेबल पुलका थप २ पिल्लर शनिबारको बाढीले भाँचेको छ।
ठेक्का सम्झौता अनुसार यो पुल २०७६ पुस मसान्तभित्रै निर्माण सम्पन्न भइसक्नुपर्थ्यो।
१२० मिटर लम्बाई हुने ‘आर्क’ डिजाईन पुलको हालसम्म वित्तीय ४५ प्रतिशत र भौतिक प्रगति ४८ प्रतिशत मात्र सम्पन्न भएको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ सुनसरीका साइड इन्जिनियर रवी शाहले बताए।
जिल्लामा निर्माण भइरहेका केही महत्वपूर्ण सडकलाई बजेट छुट्टिए पनि पर्याप्त छैन। झापाबाट इलाम सदरमुकाम जोडिएको द्रुतमार्गलाई आउँदो वर्षका लागि बजेट विनियोजित छैन ।
सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४७, स्थानीय सडक–पुलअन्तर्गत २१, वैकल्पिक सहायक राजमार्ग विकासअन्तर्गत ८, रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षणका ७, राजमार्ग स्तरोन्नति र पुन: स्थापनाका ७ तथा निर्वाचन क्षेत्र रणनीतिक सडकका ३ आयोजनालाई बजेट विनियोजित छ।
वैशाखयता सडक विभागअन्तर्गतका ठूला २१ वटा पुल भत्केका छन्। बाढीपहिरोका कारण प्रदेश र स्थानीय तह मातहतका पनि दर्जनौं पुल क्षतिग्रस्त भएका छन्। यसबाट अर्बौं रुपैयाँ नोक्सान भएको छ।
गण्डकी प्रदेशमा मात्र बाढीपहिरोले दर्जनौ पुल बगेका छन् । मोटर गुड्ने सहित झोलुंगे र पक्कि पुल तथा अस्थायी प्रकृतिका काठेपुल बाढीमा बग्दा जिल्लामा एकअर्का गाउँबीचको आउजाउको सम्पर्क टुटेको छ । त्यसले नागरिकमाथि सास्ती थपेको छ ।
झण्डै १२ वर्षअघि ०६७ मा निर्माण सुरु भएको पुल पटकपटक म्याद थपेर बल्ल यस वर्ष बनिसक्ने अवस्थामा पुग्दा स्थानीयबासी निकै हर्षित थिए। पुल नहुँदा बर्खायाममा त्रियुगाले नगरपालिका केन्द्र बेलटार र वडा कार्यालय सुन्दरपुर आवतजावत गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता छ।
यही असार महिनाको सुरुआतदेखि परेको अविरल वर्षाका कारण मर्स्याङदी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए।
गोरखाको बारपाक र अजिरकोट गाउँपालिका ४ बालुवा जोड्ने दरौँदी नदीमाथिको पक्किपुल भत्किएको छ।
गोरखा नगरपालिका १४ र तनहुँको आँबुखैरेनी गाउँपालिका २ जोड्ने झोलुङुगे पुल भासिएर मर्स्याङदीमा डुबेको छ।
पुलमा सवारी साधन नचल्दै पुलको स्पान धसिनुमा गलत डिजाइन वा डिजाइन विपरित काम भएको हुन सक्छ कणेलले राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेखेर भनेका छन्,‘कमला पुलको मापदण्ड परीक्षण गर्नु अवश्यक छ।’
मङ्गलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ। पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको स्थानीयवासी अमर भण्डारीले जानकारी दिए।
जब्दी घाटको पुल ४ सय २५ मिटर लम्बाई पुलको तीनवटा स्पान भत्किएको थियो भने सत्ति घाटको पाँचसय मिटर लामो पुलको पूर्वतर्फको एउटा स्पान भत्किएको छ।