खोलामा पुन नहुँदा समस्या
तिब्बतको ताक्लाकोटसम्म जोडने बाटोमा पुल नहुँदा ओहोरदोहर गर्न समस्या हुने गरेको साइपाल गाउँपालिका–४ धुलीका स्थानीय पुष्कर रोकायाले बताए। बर्खामा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ।
तिब्बतको ताक्लाकोटसम्म जोडने बाटोमा पुल नहुँदा ओहोरदोहर गर्न समस्या हुने गरेको साइपाल गाउँपालिका–४ धुलीका स्थानीय पुष्कर रोकायाले बताए। बर्खामा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ।
शुक्रबार देखि प्रदेश १ को प्रदेशसभामा सुरू भएको छलफलमा भाग लिने सांसदहरूले नीति तथा कार्यक्रम झुटको पुलिन्दा मात्रै भएको टिप्पणी गरेका हुन्।
तीन वर्ष बित्यो, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिए लगत्तै बजेट विनियोजन गरियो । नेपालगन्जबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि झण्डा पोखरा ल्याईयो । त्यसपछि खेलकुद पूर्वाधार निर्माणको लागि बजेट बनाईयो । पूर्वाधारलाई बनाईएको बजेट अनुसार मन्त्रालयबाट छुट्टाईयो । तर बजेट लगातार फ्रिज हुँदै आएको छ । पूर्वाधारको योजना अघि सारेपनि काम भने ठप्पै छ ।
कोभिड–१९ को दोस्रो लहरले उपत्यकामा निषेधाज्ञा भएको अवसर छोपेर उसले पुलको माथिल्लो भागमा स्टिल ट्रस राख्ने काम सुरु गरेको छ। सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले लामो समयदेखि रोकिएको बानेश्वर आकाशे पुलको माथिल्लो भागमा स्टिल ट्रस राख्ने काम सुरु भएको बताए।
१४ करोड ९३ लाखमा उक्त पुल निर्माण गर्ने ठेक्का पप्पुले लिएको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुल शिलान्यास गर्दा कम्पनीले निर्धारित समयभित्रै काम सम्पन्न गर्ने वचनबद्धता प्रकट गरेको थियो। समयमा पुल निर्माण हुन नसक्दा निरन्तर जीर्ण बन्दै गएको र भत्किने अवस्थामा पुगेको स्थानीयको भनाइ छ।
युरोपियन सुपर लिगको अवधारणामा क्लबले सहमति जनाएको भन्दै समर्थकले विरोध गर्दै आएका छन् । खेल अगावै करिब दुई सय समर्थक युनाइटेडको मैदानमा प्रवेश गरेर मालिकविरुद्ध नाराबाजी गरेपछि क्लबले खेल स्थगित गरेको हो ।
ठिक एक महिना म्याद बाँकी रहँदा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको बिम तथा स्ल्याव ढलान गरिएको छ ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा ३३ मिटर अग्लो फ्लाइ ओभर पुल बन्ने भएको छ ।
चार वर्ष पहिले नै निर्माण सम्पन्न भइसक्नु पर्ने बकैया नदीको एउटा पुल अधुरै अवस्थामा जीर्ण बन्न पुगेको छ । रौतहट सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने बकैया नदीमा निर्माणाधीन पुल अधुरै अवस्थामा जीर्ण बन्न पुगेको हो ।
दोस्रो चौमासिकको अन्त्यसम्म एक सय २९ वटा मात्रै निर्माण सम्पन्न भएको छ। गत आर्थिक वर्षमा जस्तै यसपालि पनि लक्ष्य अनुसार पुल निर्माण नहुने सम्भावना उच्च देखिएको छ।
जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि कर उठाउने कार्य स्थगन गरिएको नगरपालिकाले जनाएको छ। सो विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आज सार्वजनिकरूपमा सूचितसमेत गरिएको छ।
एक महिनाभित्र सवारी साधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माणकार्यसमेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताए।
भारतको पंजाब पुलिस क्लबले विराटनगरमा जारी विराट गोल्डकपको फाइनल यात्रा तय गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पंजाबले काठमाडौंको संकटा क्लबलाई १–० गोलअन्तरमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन्। आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका छन्।
भारतको पंजाब पुलिस क्लब विराटनगरमा जारी विराट गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । विराट गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार राति सहिद रंगशालामा सम्पन्न खेलमा रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई टाइब्रेकरमा ४–२ गोलमा पराजित गरेको हो ।