उच्च पहाडी क्षेत्रमा टिमुर खेती गर्न जोड
उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिमुर खेती विस्तार गर्नुपर्ने जोड दिइएको छ ।
उच्च पहाडी क्षेत्रमा व्यवसायिक टिमुर खेती विस्तार गर्नुपर्ने जोड दिइएको छ ।
जंगली जनावरले नोक्सानी नर्गने बेसार खेती तर्फ किसान आर्कषित भएको नगर प्रमुख कृष्ण केसीले बताए। ‘मध्यवर्तीका किसान जंगलि जनावरका आक्रान्त बनेका छन् ’उनले भने, ‘नगदे बाली जंगली जनावरले खाई दिन्छ, यतिबेला बेसार खेतीमा आार्कषित भएका किसान नगरपालिकाले गरेको सहयोगले किसान आर्कषित भएका छन्।
भूमि स्रोत र यसको उचित व्यवस्थापनविना दिगो विकासका लक्ष्य चुम्न नसकिने विश्व स्वीकारोक्ति आफैँमा महत्वपूर्ण उपलब्धि हो।
जमिन चक्लाबन्दी गरेर खेती गर्न वाग्मती प्रदेश सरकारले प्रोत्साहन गरेपछि किसान सहकारी संस्थामार्फत सामूहिक खेती गर्न आकर्षित भएका हुन्। स–साना टुक्रामा विभाजित जमिनलाई एकीकृत गरी एउटै प्लट बनाएर सामूहिक खेती गर्ने अभियान सुरु भएको मन्त्रालयले जनाएको छ।
एकीकृत समाजवादीमा पनि अधिकांश विगतमा केपी शर्मा ओली र उनको कोटरीका हर्ताकर्ताको तिखो पेलाइमा परेका, अवसरबाट सदैव वञ्चित रहेका र नयाँ अवसरका लागि खुट्टा उचालिरहेका युवा–पंक्ति नै छन् ।
सीमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणले कपिलवस्तुमा गत आर्थिक वर्ष २०७७/०७८ मा सवा ५ करोडको अवैधरुपमा भित्र्याइएका सरसामान बरामद गरेको छ।
जुम्ला पातारासी गाउँपालिका ६ का लालबहादुर बुढा गाजर खेती उत्पादक किसान हुन्। उनको बारी अहिले गाजरमय छन्। उनी गाजरको गाना बेच्छन्। बीउ उत्पादन गरेर पनि बेच्छन्। गाजरको खानाभन्दा बीउ बेच्दा बढी फाइदा हुने गरेको उनले बताए।
पाठशालामा परम्परागत र आधुनिक तरिकाले आलु खेती गरिएको थियो। यो विधिबाट बढी आलु उत्पादन हुन्छ। किसानलाई त्यही विधिबाट आलु खेती गर्न लगाउने पेस नेपालका हेमराज भट्टले जानकारी दिए।
आलु खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउन जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ मा आलुबाली कृषक पाठशाला सञ्चालन गरिएको छ।
फलफूल दशक कार्यक्रमअन्तर्गत फलफूल बिरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको हो।
डिभिजन वन कार्यालय खोटाङले निःशुल्क बेर्ना उपलव्ध गराएपछि मवेन्द्रले जेठो दाजु प्रताप, माईली भाउजु भगवती राईसँग मिलेर तीन वर्षदेखि बाँझिएको करिब १७ रोपनी बारीमा कागतीका विरुवा लगाएका छन्। केसीराजले भने धान रोपाई हुँदै आएको खेतमै कागती लगाएका छन्।
झापा, कैलाली, बर्दिया र कास्कीलगायतका जिल्लामा यस वर्ष ५०० बिगाहा जग्गा भाडामा लिएर कम्पनीले बासमती धानको बीउ रोप्न शुरुआत गरेको कम्पनीका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए। कम्पनीले झापाको गौरादह नगरपालिका वडा नं २ र ७ मा ५० बिगाहा जग्गा लिजमा लिएर बासमती धानको खेती शुरु गरेको छ।
रौतहटका मुख्य नदीहरुमा आएको बाढीले जिल्लाको तल्लो भागमा खेतीयोग्य जमिनलाई डुबानमा पारेको छ।
कोरोना महामारीको बेला त हरेक सिकाईं प्रत्यक्षभन्दा पनि बैकल्पिक माध्यमबाट हुँदै आएको छ। यही क्रममा सोमबार इटहरी उपमहानगरपालिकाले कौशी खेती गर्न चाहने महिलालाई भर्चुअल माध्यमबाट तालिम दिइएको छ।
पर्यटन मजदुर संगठन (युनिट्राभ) का गण्डकी अध्यक्ष विजय केसी पनि अधिक मजदुर बेरोजगार भएपछि पुख्र्याैली घर फर्केर खेतीपाती सम्हालेको बताउँछन्। धेरैजसो बजारबाट बाहिरिएको उनले बताए।