२ मंसिर २०८१ आइतबार
image/svg+xml

केरा खेती गर्ने जग्गा नपाएर झाडी खोज्दै किसान

चितवनमा केरा खेती गर्ने ठाउँ पाइन छाडेको छ। केरा खेती विस्तार गर्ने योजना बनाएका यहाँका किसान जग्गा नै नपाएर समस्यामा छन्।

‘मल नपाएपछि १५ असारको के अर्थ?’

किसान धनेश्वरी श्रेष्ठ भन्छिन्, ‘जमिन बाँझो राखे जरिवाना तिराउने भन्ने सरकारले मल दिन नसक्दाचाहिँ किसानलाई के क्षतिपूर्ति दिन्छ? किसानलाई अहिले असार १५ को उत्सवभन्दा पनि मल धेरै जरुरी छ।’

किबी खेतीबाट वार्षिक २० लाख बढी आम्दानी

सिन्धुलीमा व्यवसायीक रुपमा किबी खेती विस्तार हुँदै गएको छ। किबी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरु किबी खेती तर्फ लागेका हुन्।

अलैची खेतीमा आकर्षित हुँदै सिन्धुलीका किसान

उत्पादित अलैचीको बजार सहजै हुनेभएपछि किसानहरु खोल्सा खाल्सी र ओसिलो बारीमा अलैची धमाधम रोप्न थालेका छन्। रोपेको दुई देखि तीन बर्षमा अलैचीले आम्दानी दिने भएपछि किसानहरुले अलैची खेती गर्न थालेका हुन्।

प्रति किलो ५ रुपैयाँमा पनि नबिकेपछि पशु चौपायालाई भिन्डी खुवाउँदै कृषक

लागत अनुसारको मूल्य र बजार नपाउँदा कृषकहरूले उत्पादन गरेको तरकारी पुश चौपायालाई खुवाउन थालेका छन्।

बुद्धको चुनाव

राजनीतिमार्फत सेवा र विकासको क्रममा होस् या सामाजिक दायित्व र अध्यात्ममार्फत मानव हितका लागि रूपान्तरण र जागरण फैलाउन चाहने हो भने परिश्रम र धैर्य दुवै आवश्यक हुन्छ।

रोल्पामा मौलायो अफिमखेतीः नियन्त्रणमा समस्या

रोल्पामा अबैध लागूऔषध अफिमखेती मौलाएको छ। कम लगानीमा धेरै आम्दानी हुने भएपछि स्थानीयवासी अफिमखेतीमा आकर्षित भएका हुन्।

मल अभावले झापाको केरा खेती संकटमा

यहाँ केरा खेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण संकट आएको बताएका छन्। यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ।

विद्यालयमा व्यावहारिक ज्ञान दिन किबी खेती

मंगलबार दिनको ठीक १२ बजेको थियो। विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी गोडमेल चलिरहेको थियो।

एउटै गाउँबाट डेढ करोडको सुन्तला

म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। पछिल्लो समय विदेश गएर फर्किएका युवाहरू कृषक समूहहरू निर्माण गरी व्यावसायिक कृषि, फलफूलतर्फ आकर्षित हुँदै गएकाले उत्पादन बढेको अधिकृत पाण्डेको भनाइ छ।

एउटै टोलमा छ सय बिगाहा मकै खेती

मकै खेतीका लागि किसानहरूले कतैबाट खासै कुनै प्रोत्साहन पाउन नसकेको गुनासो पनि रहेको छ। यद्यपि मकै खेतीबाट राम्रो आय गरिरहेका किसानहरू भने सबैभन्दा बढी प्राथमिकता मकै खेतीलाई नै दिइरहेका छन्। एक बाली मकै खेतीले बलेरीमा बर्सेनि घटीमा दश करोड रुपैयाँ नगद भित्रिने गरेको किसानहरूको भनाइ छ।

एमसीसी अनुमोदनको औचित्य

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अप्ठ्यारोमा पारेका हुन्। यी नेताहरूले सुरुदेखि नै सम्झौतासम्बन्धी संशय चिर्ने गरी बोलेका भए यसलाई पारित गर्न यत्रो सकस पर्ने थिएन।

पानखेती: १५ वर्षसम्म दर्बिलो आम्दानी

उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा पहिलो पटक व्यावसायिक पानखेती सुरु गरिएको समूहका सदस्य कृषक दिनबन्धु पोखरेलले जानकारी दिए।

परवल खेतीको आयबाट सुकुम्बासीलाई पढाउँदै बागमती नगरपालिका

सर्लाहीको बागमती नगरपालिकाले बगरबाट आएको आम्दानीले सुकुम्बासीलाई पढाउने व्यवस्था मिलाएको छ। नगरपालिकाकाले व्यवस्थापन गरेको ७ हजार तीन सय सुकुम्बासी परिवारका सन्तानको लागि खोलिएको विद्यालयमा पढाउने व्यवस्थापन बगरकै आम्दानीले गर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्