ग्लोबल आइएमई बैंकको स्वास्थ्य शिविर
ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल सेक्युरिटिजको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ।
चितवन उद्योग संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल ह्याचरी व्यवसायी हुन्। यतिखेर उनी थप लगानी गरेर व्यवसाय विस्तार गर्ने मनस्थितिमा छैनन्। बैंकको ब्याज र युवा जनशक्ति पलायन भइरहेको अवस्थामा अहिले लगानी गर्ने वातावरण नभएको उनी बताउँछन्। ‘अहिले बैंक उद्योगीसँग र उद्योगी बैंकसँग डराएको अवस्था छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बुधबारदेखि बाराको सिमरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
लुम्बिनी विकास बैंक लिमिटेडले बिहीबार १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
नेपाली विद्यार्थी अध्ययनका लागि बिदेसिने क्रम बढेपछि ठूलो धनराशि बाहिरिएको छ।
व्यावसायिक वातावरण बिग्रिँदा गुरुङजस्ता धेरै उद्योगी–व्यवसायीले ऋण तिर्न नसकेपछि कत्तिको धितो लिलामीमा परेको छ भने हजारौं कालोसूचीमा परेका छन्।
इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक एक रुपैयाँ बचत अभियान सञ्चालन गरेको छ।
बैंकको ब्याज र युवा जनशक्ति पलायन भइरहेको अवस्थामा लगानी गर्ने वातावरण नभएको उद्योगी व्यवसायीहरूले बताएका छन्।
नेपाल स्टक एक्सचेञ्ज र सिटिजन्स बैंक इन्टरनेसनल बीच ‘१०५ सिटिजन्स बैंक डिबेञ्चर २०९०’ योजनाको व्यावसायिक सम्झौता भएको छ।
महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रम गरेका छन्।
ग्लोबल आइएमई बैंक लिमिटेडले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सर्लाहीको मलंगवा नगरपालिका–८, मलंगवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरबीच व्यावसायिक सम्झौता भएको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
एनआइसी एसिया बैंकले कैलालीको जोशीपुर गाउँपालिका १ स्थित श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण गर्न सहयोग गरेको छ।