९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

महाकाली नदी किनारमा भारतीय नागरिक मृत फेला

भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाइने प्रहरीले जनाएको छ।

अस्पतालको शौचालयमा पुरुष मृत फेला

मृत फेला परेका पुरुष सुनसरीको इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल रहेको मोरङ प्रहरीले जनाएको छ।

मृत फेला परेकी महिलाको भेजाइनल स्वाब र भिसेरा प्रयोगशाला पठाइयो

बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।

घरमा पाल्न राखिएको थारको बच्चा मृत भेटियो, घरबेटी पक्राउ

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा घरमा पाल्न राखिएको थारको बच्चा मृत भेटिएको छ।

उच्च अदालतकी कर्मचारी मृत फेला

कार्यालय सहयोगी ४८ वर्षीया विमलाकुमारी पराजुली शंकास्पद अवस्थामा कार्यालय परिसरमै आज बिहान मृत भेटिएको प्रहरीले जनाएको छ।

कतारमा मृत फेला परेका बिश्वकर्मा परिवारलाई सहयोग

कतारमा कार्यरत कम्पनीबाट फर्किएपछि खानपिन गरेर सुतेको अवस्थामा आफ्नै कोठामा मृत फेला परेका बिश्वकर्माको छोरीहरुको पठन–पाठन एवं घरायसी कामका लागि कतारमै रहेका शुभेच्छुकको पहलमा आर्थिक सहयोग जुटाइएको हो।

नायिका जेनी कुँवर मृत फेला

नायिका जेनी कुँवर मृत अवस्थामा फेला परेकी छिन्। थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको तेस्रो तल्लामाबिहीबार साँझ उनी मृत अवस्थामा फेला परेकी थिइन्। अपार्टमेन्टमा कुँवरकाे शवसँगै सुसाईड पनि भेटिएको छ।

शिवरात्री मेला हेर्न गएका युवक मृत फेला

गत शुक्रबार शिवरात्री मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतसास गर्दा शनिबार बेलुका नदीमा मृत भेटिएका हुन्।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्था फेला परेको छ। निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो।

नारायणीमा गैंडा मृत फेला

नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ। चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो।

पहिरोमा पुरिएका दुई मृत फेला, पहिरोमा २० अझै बेपत्ता

तिब्बत सीमावर्ती भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँमा दुई साता अघिको पहिरोमा पुरिएर बेपत्ता भएका दुई महिला बुधबार मृत फेला परेका छन् । योसमेत सोही पहिरोमा एकै परिवारका पाँच महिलाले ज्यान गुमाएका छन् ।

नेवारेको जंगलमा महिला मृत फेला

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित नेवारेको जंगलमा शुक्रबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन् । दैलेखको नारायण नगरपालिका–१ की २९ वर्षीया कल्पना केसी मृत अवस्थामा भेटिए हुन् ।

७ महिने गर्भवती शंकास्पद अवस्थामा मृत फेला

कपिलवस्तु नगरपालिका वडा नम्बर १२ सौराहाकी गर्भवती महिला शंकास्पद अवस्थमा मृत फेला परेकी छिन् । ७ महिनाको गर्भवती १८ वर्षिया अनिता बानिया घरमा मृत अवस्थामा फेला परेकी हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्