७ वैशाख २०८१ शुक्रबार
समाज

नेवारेको जंगलमा महिला मृत फेला

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित नेवारेको जंगलमा शुक्रबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन् । दैलेखको नारायण नगरपालिका–१ की २९ वर्षीया कल्पना केसी मृत अवस्थामा भेटिए हुन् ।

उनी सुर्खेतको वीरेन्द्रनगरस्थित इत्राममा डेरा गरी बस्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जनाए ।

प्रकाशित: ९ श्रावण २०७७ ११:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App