४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

रास्वपा सभापति रविले प्रधानमन्त्रीलाई बुझाए सुझावपत्र

रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री दाहाललाई सुझावपत्र बुझाएको हो।

नौ करोडभन्दा बढी खर्चेर इटहरी बस पार्क व्यवस्थित गरिँदै

झन्डै दुई दशकअघि निर्माण भएको बसपार्क व्यवस्थित नहुँदा सवारी साधन पार्किङमा समस्या हुँदै आएको छ।

राष्ट्रिय पराजित सभा

बहुसदनात्मक अभ्यासलाई १७औँ शताब्दीमा बेलायतले प्रयोगमा ल्याएको थियो। हाउस अफ लर्ड्सलाई राजनीतिकभन्दा सम्बन्धित क्षेत्रका विज्ञहरूको थलोका रूपमा विकास गर्दै गएको हो।

मिर्गौला तस्करीको नयाँ तरिका

यसरी आफैँ पीडित भएबापत राहत र न्याय पाउनु त कता हो कता, उल्टै आफैँ लुकेर हिँड्नुपर्ने अवस्था छ पीडितको। यसबाट अझै पनि हाम्रो समाजमा पीडकहरूकै बोलवाला छ भन्ने पुष्टि हुन्छ।

वन सचिव डा. खराल भन्छन्, ‘बाँदरलाई हानिकारक वन्यजन्तुमा राख्न राजनीतिक निर्णय चाहियो’

विरोध व्यापक हुन थालेपछि पोखरा महानगरपालिकाले वडाध्यक्षको त्यो अभियान हाललाई ‘स्थगित’ गरिदियो। माघ १५ गते घोषणा भएको अभियान माघ १७ गतेसम्म आइपुग्दा ‘कोमा’मै पुग्यो।

सहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी

बसाइँसराइ र बेरोजगारी समस्याका कारण काभ्रेपलाञ्चोकका गाउँका विद्यालयहरुमा विद्यार्थी घट्दै जान थालेका छन्।

प्रधानमन्त्रीका हातमा मध्यपहाडका ७५१ समस्या

एमालेले मध्यपहाडी जनताका तर्फबाट औंल्याइएका समस्या र उठाइएका माग प्रधानमन्त्री पुष्पकमल दाहालको टेबुलमा पुर्‍याएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेथिति: ५ जहाज 'ल्यान्ड' गर्दा २ काउन्टर मात्रै खुला

विमानस्थलमा ५ वटा जहाज अवतरण गर्दा पनि २ वटा मात्रै अध्यागमनको काउन्टर खुल्दा यात्रुहरूलाई घन्टौं कुर्नुपर्ने बाध्यता देखिएको हो।

केन्द्र विवादमै बित्यो तिलागुफाको ६ वर्ष

जिल्लाको तिलागुफा नगरपालिकाको केन्द्र विवाद ६ वर्ष बित्दा पनि टुंगिएको छैन। केन्द्र विवाद नटुंगिएका कारण पालिकाको भौतिक पूर्वाधार निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समस्या सिर्जना भएको छ।

‘सहकारी समस्या समाधान गर्न ऐन नै संशोधन गर्नुपर्ने’

देशभरका सहकारीमा देखिएका समस्या समाधान गर्न ऐन नै संशोधन गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन्।

पछुताउँदै बालविवाह गरेका जोडी

सरकारले गर्ने गरेको ‘बिहेवारी २० वर्षपारि’ भन्ने प्रचारको बेवास्ता गरी हतारमा बिहे गर्ने जोडी पछिल्लो समयमा पछुताउन थालेका छन्।

‘सहकारीका समस्या समाधान गर्न ऐन संशोधन गर्नुपर्ने’

देशभरका सहकारीमा देखिएका समस्या समाधान गर्न ऐन नै संशोधन गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।पूर्व महालेखा परीक्षक भानु आचार्यले सहकारीका समस्या समाधान गर्न सरकार गम्भीर भएर ऐन संशोधन गरी व्यवस्थापन समितिलाई थप अधिकार दिइ सक्रिय बनाउन सुझाव दिएका छन्।

सहकारीसम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्