सत्ता समीकरण फेरबदलपछि सेयर बजारमा उछाल
कारोबार सुरु भएको दुई घण्टामा ६ प्रतिशतले बढेपछि परिसूचक ११७.७० अंकले बढेर २०७८ को बिन्दुमा बन्द भएको हो।
कारोबार सुरु भएको दुई घण्टामा ६ प्रतिशतले बढेपछि परिसूचक ११७.७० अंकले बढेर २०७८ को बिन्दुमा बन्द भएको हो।
नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको त्रैमासिकमा ल्याएको लचिलो खालको मौद्रिक नीतिकै कारणले साताभरिमा समग्र सेयरबजार मापन गर्ने नेप्सेपरिसूक १४१.८१ अङ्कले बढेको छ।
२६ महिनादेखि ओरोलो लाग्ने क्रममा रहेको सेयर बजार झन् झन् शिथिल बन्दै गएको छ। तीन हजार दुई सय २७ बिन्दुको उचाइ छोएर ओरालो लागेको सेयर बजार विभिन्न उतारचढाबका बीच १८ सय १० बिन्दुको तल्लो बिन्दु छोएर फर्किएकोमा अहिले १९ सय ८ को बिन्दुमा रहेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार, मंगलबार बिहीबार तीन दिन १७३. ६१ अंकले सेयर बढेको छ।
आम निर्वाचन सम्पन्न भएपछि बजारले गति लिने अपेक्षा गरिएको भए पनि अझैसम्म बजारमा ठूलो उचारचढाव भने देखिएको छैन।
सेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको छ।
साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार १३.५४ अंकले घट्दा ८३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै, आज बजार घटेर १९०७ को विन्दुमा रोकिएको छ।
एक्सचेन्जका अनुसार नेप्सेका अतिरिक्त अन्य प्रमुख तीन सूचकमध्ये २ वटाको कारोबार बढेको छ भने एउटाको घटेको छ। सेन्सेटिभ सूचक ०.२८ अंकले बढेको छ भने फ्लोटमा ०.१३ अंकले गिरावट आएको छ।
साताको पहिलो दिन सामान्य रूपले बढेको सेयर बजार सोमबार १७ अंकले घटेको छ। योसँगै नेप्से २१ सय बिन्दुतर्फ झरेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार परिसूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा आएको छ।
चालु आवको मौद्रिक नीति सेयर बजारलाई माथि लैजान धेरै सहयोग पुग्ने किसिमको नभए पनि लगातार २ दिनै बजार उकालो लागेको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति कसिलो आउने बताए पछि सेयर बजारमा पहिरो गएको छ।
रुसले युक्रेनमाथि सैनिक हमला गरेपछि दैनिकजसो अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, अमेरिकी डलर र सुनको मूल्य बढेको छ। अधिकांश मुलुकका सेयर बजारमा भारी गिरावट आइरहेको छ।
निक्षेपको ब्याज दर बढाउँदा बैंक वित्तीय संस्थामा रकम बढ्न नसकेको पछिल्लो ६ महिनाको अवस्था ज्ञात हुँदाहुँदै कर्जाको ब्याज दर बढाउनेतर्फ मौद्रिक नीतिको समीक्षा केन्द्रित हुँदा पुँजीको लागत थप बढ्न गई व्यवसायी र वित्तीय संस्थामा समेत समस्या देखिने सम्भावना बढेको छ।