२० आश्विन २०८१ आइतबार
image/svg+xml

दूध खपत ६० प्रतिशत घट्यो

सहरी क्षेत्रमा डेरा गरी बस्नेहरू गाउँ फर्किएका छन्। कोराना संक्रमण सर्न सक्ने आशंकामा सहरी क्षेत्रका बासिन्दा पनि दूध किन्न घरबाट कम निस्किएका छन्। व्यक्तिगत सुरक्षाको कारण पनि धेरै दूध पसल बन्द छन्। कतिपयले ग्राहक नआएकाले बन्द गरेका छन्।

संक्रमण दर ८ प्रतिशत घट्यो

‘निषेधाज्ञा प्रभावका कारण काठमाडौं उपत्यका र केही मुख्य सहरमा संक्रमण दर घटेको देखिएको छ। तर संक्रमण गाउँगाउँमा फैलिसकेको हुनाले अहिल्यै घटेको या बढेको भनेर निष्कर्ष निकाल्न सकिन्न।’

साढे सात अर्बले घट्यो बैंकको नाफा

कोरोनाका कारण सुरुमा लगाइएको लकडाउनले केही महिना बैंकहरूले कर्जा लगानी गर्न सकेनन्। ‘कर्जा लगानी हुन नसकी तरलता थुप्रनु भनेको खर्चको भार थपिनु हो,’ एक बैंकरले भने, ‘त्यतिखेर ऋण प्रवाह गर्न नसके पनि बचतकर्तालाई ब्याज दिनु पर्‍यो।’ यद्यपि माघ महिनापछि कर्जाको माग बढ्दै गइरहेको छ।

सुनको मूल्य घट्यो

आइतबार तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार २ सय रुपैयाँ घटेर तोलामा ८७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

एकै दिन पौने पाँच अर्ब तरलता घट्यो

एकै दिन पौने पाँच अर्ब रूपैयाँले बैंकिङ प्रणालीमा रहेको तरलता (लगानीयोग्य रकम) घटेको छ। मंगलबार बैंकहरूमा ५८ अर्ब ५९ करोड रूपैयाँ तरलता रहेकामा बुधबार चार अर्ब ७३ करोड रूपैयाँले घटेर बुधबार ५३ अर्ब ८६ करोड रूपैयाँ कायम भएको हो।

एक हजार ७ सयले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। सोमबार छापवाल सुन तोलामा ८८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो।

सवा २३ प्रतिशतले घट्यो आयात

समुद्रपारका देशबाट हुने नेपालको व्यापार घटेको छ । सामान्य अवस्थाभन्दा आयातमा अहिले २३.२३ प्रतिशतले कमी आएको तथ्यांक छ ।

दाङमा सवारी दुर्घटना : घट्यो मृत्यु दर

दाङमा पछिल्लो वर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको छ । आर्थिक वर्ष २०७६/०७७ मा जिल्लामा भएका सवारी दुर्घटनामा ७१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ०७५/०७६ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या १ सय ४ थियो । ‘अघिल्लो वर्ष भन्दा गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ ।

‘उद्धार उडान’को भाडा सामान्य घट्यो

विदेशमा अलपत्र नेपालीले साबिकको तुलनामा दोब्बरभन्दा बढी रकम तिरे पनि सरकारले ‘उद्धार’ भन्ने गरेको चार्टर्ड उडानको भाडा सामान्य घटेको छ । आइतबारदेखि ‘उद्धार गर्ने’ तयारी अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बुधबार उडान तालिका र भाडा दर सार्वजनिक गरेको थियो ।

आज पनि घट्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुगेको छ।

अर्थतन्त्रमा सुधारको संकेत

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ। राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रबारे मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा अर्थतन्त्रका केही सूचकमा सुधारका संकेत देखिएका हुन्।

रसायनिक मलको माग बढेसँगै आपूर्ति घट्यो

सिरहामा वर्षेनी रसायनिक मलको माग बढ्दै गएको छ। माग अनुसारको आपूर्ति घट्दै गएपछि किसान समस्यामा परेको छ।

सुन तोलाको नौं सय रुपैयाँले घट्यो

पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य स्थानीय बजारमा सामान्य गिरावट आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्