८ वैशाख २०८१ शनिबार
अर्थ

सुनको मूल्य घट्यो

सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। आइतबार तोलाको ८७ हजार ४ सय रुपैयाँमा  कारोबार भएको छापावाल सुनको मूल्य आज सोमबार २ सय रुपैयाँ घटेर तोलामा ८७ हजार २ सय रुपैयाँ तोकिएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ७ सय५० रुपैयाँमा कारोबार भएको छ। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको छ। 

प्रकाशित: २३ चैत्र २०७७ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App