सुदूरपश्चिम प्रदेशः प्रतिपक्ष सांसदहरूले जलाए रातो किताब
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेट अपारदर्शी र भ्रष्टाचार बढाउने भएको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सासंदहरूले प्रदेश शभा भवनको गेटमा रातो किताब जलाएका छन्।