३ आश्विन २०८१ बिहीबार
image/svg+xml

मतदान गर्न पिसिआर रिपोर्ट अनिवार्य

निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गर्दै उपनिर्वाचनका मतदातालाई मतदानअघि पिसिआर रिपोर्ट अनिवार्य गरेको हो।

राष्ट्रियसभा निर्वाचन: ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने

निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान अवस्था दृष्टिगत गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ।

रिपोर्ट ढिलो आउँदा जोखिम बढ्यो

रिपोर्ट ढिलो आउँदा संक्रमित पहिचान गर्न नसकिएको र त्यस्ता व्यक्ति गाउँमा खुलेआम हिँड्दा संक्रमण दर पनि बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्।

पिसिआर रिपोर्ट नआउँदै गोरखामा दुई जनाको मृत्यु

पिसिआर रिपोर्ट नआउँदै दुई जनाको शुक्रबार मृत्यु भएको छ। पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षीय रामचन्द्र बस्नेतको आँपपिपल अस्पतालमा आज दिउँसो २ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

संक्रमितले खचाखच भरिएको कोभिड वार्ड (भिडियाेसहित)

‘मनोबल उच्च बनाउँ...तिमीलाई केही हुँदैन....हरेस नखाउ’ ति पुरुषले यस्तै–यस्तै शब्द निकालेर बाँच्ने मनोबल दिइरहेका छन् । हेर्दा सामान्य अवस्थाको जस्तो लागेपनि महिलालाई कोरोना भाईरसले उनलाई बेस्सरी च्यापेको जस्तो देखिन्छ ।

जिल्ला प्रवेश गर्न पिसिआर र एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य

अन्यत्र जिल्लाबाट डोल्पा प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्ला प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने निर्णय गरेको हो।

पिसिआर रिपोर्टविना भारत प्रवेशमा रोक

पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ। आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका प्रहरी प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिए।

मुलुकको राजनीतिक धमिल्याउने र संकट निम्त्याउने प्रयास भइरहेको छ: ओली

प्रधानमन्त्री ओलीले निहित व्यक्तिको स्वार्थका कारण मुलुकको राजनीतिक धमिल्याउने र संकट निम्त्याउने प्रयास भइरहेको आरोप लगाएका हुन्। यो देश प्रचण्ड(पुष्पकमल दाहाल) भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावेदनका लागि गएको प्रति व्यंग्य गरे।

अमेरिकी रिपोर्ट: पत्रकार खशोग्जीको हत्या साउदी राजकुमारको निर्देशनमा

यद्यपि साउदी राजकुमारले आफूमाथि लगाइएको आरोप र गरिएको शंकालाई नकार्दै आएका थिए। पत्रकार खशोग्जीको २अक्टुबर २०१८ मा टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासभित्र हत्या भएको थियो।

पर्यटनमा आफूखुसी व्यवस्था

अन्नपूर्ण क्षेत्रभित्रको घान्द्रुक र अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रका व्यवसायीले कोरोना संक्रमण बढेको भन्दै अनिश्चितकालसम्मका लागि होटल नखोल्ने निर्णय गरिसकेका छन्। व्यवसायीको त्यही निर्णयपछि घान्द्रुकसहित आसपास र एबिसी क्षेत्रका होटल अझै खुलेका छैनन्।

गलत पिसिआर रिपोर्ट दिने भेरी अस्पतालका तीन कर्मचारी पक्राउ

कोरोना भाइरस (कोभिड–१९) को पिसिआरको गलत रिपोर्ट दिने कार्यमा संलग्न रहेको आरोपमा भेरी अस्पताल नेपालगन्जका ३ जना कर्मचारी पक्राउ परेका छन्।

नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा

सरकारले आइसोलेसनमा बसेको १४ दिनपछि लक्षण नभएका व्यक्तिले परीक्षण गर्नुनपर्ने भने पनि समाजलाई नेगेटिभ रिपोर्ट देखाउनुपर्ने बाध्यता छ।

पोखराभित्रका गन्तव्यमा ताला, बाहिरका गन्तव्यमा पीसीआर रिपोर्ट अनिवार्य

अन्नपूर्ण फेरोको पदमार्गमा पर्ने मनाङले कोरोनाको पीसीआर परीक्षण गराएर नेगेटिभ रिपोर्ट लिएर आउनेलाई मात्र पदयात्रामा अनुमति दिन्छ ।

प्रधानसेनापतिको पिसिआर रिपोर्ट नेगेटिभ

भान्सेलाई कोरोना संक्रमण देखिएपछि सेल्फ आइसोलेसनमा बसेका प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

पिसिआर रिपोर्टसँगै भाइरल लोड

भाइरल लोडले संक्रमितमा भाइरसको उपस्थिति मात्रा थाहा हुने भएकाले संक्रमणको अवस्था र उपचारका लागि आवश्यक क्लिनिकल निर्णय लिन सहयोग पुग्छ। यसले सबैभन्दा बढी संक्रामक ‘सुपर स्प्रेडर’ लाई पहिचान गरी महामारी नियन्त्रण गर्न पनि सहयोग गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्