अमेरिकामा खुल्यो जेनिस सलुसन
डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी, जेनिस सलुसनले अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलेको छ।
डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी, जेनिस सलुसनले अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलेको छ।
बार्सिलोनामा पुरुष टोलीको दबदबा रहेका कारण त्यहाँ कसरी महिला टोलीको उदय हुन्छ भन्ने दुबिधा थियो तर महिला टोलीले एकपछि अर्को सफलता हात पार्दै आफूलाई प्रमाणित गर्दै गयो।बार्सिलोनाको महिला टोलीले गत सिजन च्याम्पियन्स लिग, लिगा फेमेनिया र कोपा डेल ला रेनियाको उपाधि जितेको थियो ।
‘मैले मेरो जीवनमै यस किसिमको खेल खेलिनँ होला। खेल करियरमा यति लामो तीन सेटको प्रतिस्पर्धा मैले बिरलै खेले।’
सिलवालको चौतर्फी आलोचना हुन थालेपछि उनलाई स्पष्टीकरणको मौका दिइएको र जबाफ सन्तोषजनक हुन नसकेको भन्दै बर्खास्त गरेको जनाइएको छ।
दसैंतिहारको उपलक्ष्यमा जावाले ग्राहकमुखी योजना प्रस्तुत गरेको छ। नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रूपमा परिचित यस बाइकले आफ्ना नयाँ ग्राहकलाई प्रोफेसनल राइडिङ ज्याकेट तथा कस्टम जावा हेलमेट प्रदान गर्नेछ।
अध्यक्ष बस्नेतले अनलाईन, युट्युव जस्ता नयाँ मिडियालाई अधिकतम उपयोग गर्न र जनताको पक्षमा सुचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रीत हुनुपर्ने बताए।
शल्यक्रियाका माध्यमले प्रसूति गराउँदा पेटमा टेट्रा (गजको पत्रले बनेको टालो) छुटेकी महिलाका विषयमा परेको उजुरीविरुद्ध नेपाल मेडिकल काउन्सिलले कारबाही अघि बढाएको छ। गत वर्ष जेठ ७ गते सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुमा २९ वर्षीया डोमा घतानीको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो। उनको स्वास्थ्यमा जटिलता देखा पर्यो। उपचारका क्रममा चिकित्सकले पेटमा टालो छुटाएको पत्ता लागेको थियो।
टोकियो ओलम्पिक खेल्न अन्तिम समयमा वञ्चित गोपीचन्द्र पार्कीले विश्व चर्चित बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्।
स्पेनिस ला लिगाअन्तर्गत सोमबारको खेलमा घरेलु टोली बार्सिलोना भ्रमणकारी टोली ग्रानाडासँग हारबाट जोगिएको छ।
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई अक्सिजन प्रदान गरिएको छ।
हक्की मेरो चासोको खेल थियो। तर करियर भने थिएन। पछि नेपाल फर्किएर क्रिकेटमा नै लागिपरें। ममा क्रिकेटको नशा पसिसकेको थियो।
दैनिकजसो गरिएको कोभिड–१९ को परीक्षणका क्रममा संक्रमितको दर अधिक देखिन थालेपछि १५ वडा रहेको नगरपालिकालाई भदौ १ गतेदेखि भदौ १० गतेसम्मका लागि सिल गरिएको थियो।
गत साउन १० गते आएर १२ र १३ गते सञ्चालित अभियानअन्तर्गत खोप लिएका २४ हजार ६ सय नागरिकले २८ दिन बित्दासम्म दोस्रो खोप लिन पाएका छैनन्। समयमा खोप नआइपुग्दा पहिलो डोज लिने नागरिक प्रभावित हुने सम्भावना बढेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।
२० वर्षपछि तालिवानको सोच, विचार, धर्म, संस्कार र कुरीति फेरिएका होलान् त ? यसको जबाफ भने स्वयम् विद्रोही तालिवानले नै सत्ताको आफ्नो दोस्रो इनिङमा दिनेछन्।
सेमिफाइनलका खेल आबुधाबीमा नोभेम्बर १० र दुबईमा नोभेम्बर ११ मा हुनेछन्। नोभेम्बर १४ मा भने यस संस्करणको ट्वान्टी–२० विश्वकपले नयाँ विजेता पाउनेछ।