coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

जावाको दसैंतिहार बहार

दसैंतिहारको उपलक्ष्यमा जावाले ग्राहकमुखी योजना प्रस्तुत गरेको छ। नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रूपमा परिचित यस बाइकले आफ्ना नयाँ ग्राहकलाई प्रोफेसनल राइडिङ ज्याकेट तथा कस्टम जावा हेलमेट प्रदान गर्नेछ।

जावा प्रोफेसनल राइडिङ ज्याकेट चारवटै मौसमका लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीले जनाएको छ। यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सिईद्वारा प्रमाणीकरण गरिएको छ। 

प्रकाशित: १४ आश्विन २०७८ ००:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App