२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

महासचिव पोखरेलबाट विकास योजनाको निरीक्षण

सत्तारुढ नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आज काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण गरेका छन्।

प्रदेश मन्त्रीद्वारा कोभिड अस्पतालको निरीक्षण

प्रदेश सरकारले सर्लाही र रौतहटका लागि कोरोनाको उपचारमा आइपर्ने समस्या समाधान गर्न जिम्मेवारी दिएका मन्त्री रामनरेश यादवले रौतहटमा संचालनमा रहेका कोरोना अस्पतालको स्थलगत निरीक्षण गरेका छन् ।

आम हड्तालको निरीक्षण गर्न स्कुटीमै निस्किए नेपाल (फोटोफिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्तालको निरीक्षण गर्न नेकपा अध्यक्ष माधवकुमार नेपाल स्कुटीमै निस्किएका छन्। नेपाल कोटेश्वरबाट स्कुटीमा चढेर हड्तालको निरीक्षण गर्न निस्किएका हुन्।

प्रधानमन्त्री इलाम आउने कार्यक्रम स्थगित

प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी सीमाक्षेत्रको निरीक्षण गर्दै इलाम आइपुग्ने कार्यक्रम स्थगित भएको छ।

मौजामा फुटबल मैदान बनाउन राखेपको टोली निरीक्षण

माथि जंगल छ। तल बस्ती छ। अलि परे हेर्‍यो भने पोखराको बजार देखिन्छ। त्यतिमात्रै नभई पोखरा रगशाला प्रत्यक्ष नियाल्न सकिन्छ।

घाइते मुख्यमन्त्री शाहीलाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

सीमा निरीक्षणका लागि हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन्।

सुरक्षा प्रमुखहरूद्वारा नदी कटानको निरीक्षण

रौतहटमा बाढी, डुबान र कटानको समस्या निम्त्याउने मुख्य नदीहरू बागमती र बकैयाको संयुक्त निरीक्षण गरिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा सुरक्षा प्रमुखहरूले बागमती र बकैया नदीको निरीक्षण गरेका हुन् ।

पर्यटनमन्त्रीको छड्के निरीक्षण

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा छड्के निरीक्षण गरेका छन् । मन्त्रालय मातहतका काम कारबाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले आज मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण गरेका हुन् ।

विमानस्थलको निरीक्षण

सुदूरपश्चिमका पुनः सञ्चालन र बन्द रहेका विमानस्थलको मंगलबार निरीक्षण गरिएको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिकसहितको टोलीले विमानस्थलको निरीक्षण गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, बझाङको चैनपुर र डोटीको दिपायल विमानस्थलको हवाई निरीक्षण गरिएको हो ।

उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्र निरीक्षणमा प्रस्थान

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन्।

उर्जामन्त्रीद्वारा दुधकोसी विद्युत आयोजना स्थल निरीक्षण

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सीमानामा बन्न लागेको ६ सय ३५ मेगावाटको दुधकोसी जलासययुक्त विद्युत आयोजनास्थलको मंगलबार निरीक्षण गरेका छन्।

भारत र चीनतर्फ सीमा निरीक्षण गर्न समिति

सरकारले भारत र चीन दुवैतिर सीमा निरीक्षण गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ। भारततर्फका लागि गठित सीमा निरीक्षण समितिलाई तीन महिनाभित्र रिपोर्ट बुझाउन निर्देशन दिइएको छ।

‘निर्माणाधीन खेलस्थल निरीक्षणको तयारीमा छौं’

सागमा सात देशका खेलाडीले कुल ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

सरकारले भारत-चीनमा सीमा निरीक्षण समिति गठन गर्ने

सरकारले भारत र चीन दुवै मुलुकमा रहेका सीमा विवाद हल गर्न सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ।

निजगढ विमानस्थल बनाएरै छाड्छौंः मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थन बनाएरै छाड्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्