८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

दलित युवासँग प्रेम गरेको भन्दै बुबाले गरे छोरीको हत्या

बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

राजबहादुर हत्या प्रकरण:सत्ताकै संरक्षणमा आरोपी

एसएलसीमा प्रथम भएर उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरेका राजबहादुरको २०६५ फागुन २६ गते माओवादी लडाकु र अखिल क्रान्तिकारीका विद्यार्थीले हत्या गरे।

राति १ः३० बजे बम्जनलाई सर्लाही पुर्‍याइयो, आज अदालतमा पेश गरिँदै

हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १ः३० बजे सर्लाही पुर्‍याइएको हो।

विमान चालक शाहविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निजविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

बलात्कार आरोपमा एक जना पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा मोरङको सुन्दरहैँचाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।५५ वर्षीय पदम मगरलाई बालिका बलात्कार गरेको आरोपमा बुधवार पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मगरलाई बुधवार पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

दश करोड ठगी गरेको आरोपमा लामा पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शोषक सहकारी

यतिबेला चितवनस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बचतकर्ताको ८५ करोड हिनामिना गरेको आरोपमा बदनाम भएको छ।

गृहमन्त्री मलाई फसाउनतर्फ लाग्नुभयोः रवि लामिछाने

सहकारी ठगी आरोप लागेका जेवि राईसँग जोडेर आफूलाई फसाउन गृहमन्त्रीले योजना नै बनाएको उनले आरोप लगाए।

सन्दिप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै छ।

म्याद थप गराउन लगिएको आरोपित हतकडीसहित फरार

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ गरी म्याद थपका लागि ल्याइएको एक आरोपित जिल्ला सरकारी वकिलको कार्यालय अगाडिबाट हतकडीसहित फरार भएका छन्।

सञ्जालका अभिव्यक्तिको नियमन

टिकटक प्रतिबन्ध लगाउने सरकारी निर्णय सर्वोच्च अदालतमा पुगिसकेकाले टिकटकको भविष्य के होला भन्ने विषय अब प्रशासनिकभन्दा पनि न्यायिक बन्न पुगेको छ।

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्