बंगलादेश बैंकको कामु सिइओमा पाण्डे
नेपाल बंगलादेश बैंक सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी दिएको जानकारी गराएको छ।
नेपाल बंगलादेश बैंक सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी दिएको जानकारी गराएको छ।
अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले लेखा परीक्षण प्रतिवेदन तयार गर्ने बीपी सिंह एन्ड एसोसिएट्सलाई हाजिर हुन निर्देशन दिएको श्रेस्तेदार सुमन पाण्डेयले बताए।
महालेखाको प्रतिवेदनमा मर्जर/एक्विजिसनमा गएका, लिलामीमा सेयर बेचेका, प्रिमियमबाट बोनस सेयर वितरण गरेका र एफपिओ जारी गरेका कम्पनीहरूले आयकर ऐन २०५८ अनुसार तिर्नुपर्ने १० अर्ब १० करोड ८७ लाख कर नतिरेको उल्लेख छ।
सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, वार्षिक प्रतिवेदनलगायत पारित गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।
स्नातक तह विद्यार्थीको करिअर बनाउने आधार भएकाले उनीहरू बजारको मागअनुसार प्रोफेसनल विषय छनोट गरी अध्ययन गर्न उन्मुख रहेको राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष चन्द्रमणि पौडेलले बताए।
नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले करदाताको अग्रिम कर दाबीलाई म्यानुअलबाट अटोमेटेड प्रणालीमा जाने क्रममा द्विविधा उत्पन्न भएको भन्दै प्रस्ट पार्न आग्रह गरेको छ।
‘हिजोदेखि हामीले मोहना नदी किनारमा सरसफाई गर्नुका साथै सिँगार पटार गर्न थालेका हौँ,’ छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले भने,‘पूजा गर्ने स्थलमा मण्डप बनाएर सिँगारिन थालिएको हो।’
विदेशी सहायता ‘उद्योग’ का रूपमा फस्टाएको छ। यता राजनीतिक व्यापारीहरूका लागि सत्तामा पुग्ने र टिक्ने खेल पनि यही बनेको छ।
सबैले अति आवश्यक परेमात्र एन्टिबायोटिक्स खाने बानी बसाउन सके ‘एन्टिबायोटिक्स रेसिस्टेन्ट’ को प्रभाव केही मात्रामा भए पनि घटाउन सकिन्थ्यो।
नेपालसहित अन्य १० देशहरुमा पुष्टि भएको कोरोना भाइरसको डेल्टा भेरियन्टनको उपपरिवर्तनरुप (म्युटेन्ट) के फोर्टीवन सेभेन एन म्युटेशन थप खतरनाक नभएको भाइरोलोजिष्ट तथा विज्ञहरुले जनाएका छन्।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) र सर्वांग स्वास्थ्य सदन प्रालिले ३०० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन्।
साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले संघको भवन निर्माणका लागि सहयोग गर्ने र चार्टर्ड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्विविधा छिटो समाधानका लागि पहल गर्ने आश्वासन दिए।
कोभिड–१९ को नयाँस्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण (ट्राभल हिस्ट्रि) खोजी गर्न थालिएको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चार्टर्ड एकाउन्टेन्ट (सिए)को उपाधिलाई दिँदै आएको समकक्षता रोक्दा सयौं सिए उच्च शिक्षा अध्ययन लगायत विभिन्न अवसरबाट वञ्चित भएका छन्। त्रिविको कदमबाट समकक्षता पाउने समयमा कलेज भर्ना भई स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेका व्यक्तिसमेत प्रमाणपत्र र ट्रान्सकृप्टबाट वञ्चित छन्।
कोरोना भाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसाय पुनः सञ्चालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ ।