लकडाउन खुलेका ठाउँमा टेन्टको अत्यधिक माग
कोरोनाभाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसायहरु पुनः संचालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ।
कोरोनाभाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसायहरु पुनः संचालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ।
विद्युत् विकास विभागले चालु आर्थिक वर्षको ६ महिनामा एक हजार चार सय ७७ मेगावाट क्षमताका २३ वटा जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीले विद्युत् उत्पादनको सर्भेक्षण अनुमतिपत्र लिएका छन्।
अर्थमन्त्री युवराज खतिवडाले भ्रष्टाचार नियन्त्रण र न्यूनीकरणमा लेखापरीक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
नागार्जुन नगरपालिका–९ स्युचाटारका हरिकुमार सिलवाल र बिजु पाण्डे सिलवालको जोडीमा भएको खुलापनले उनीहरुलाई खुशी मात्र बनाएको छैन सुखमय दामत्य जीवन जिउने कला पनि सिकाएको छ। हरि नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) का निवर्तमान अध्यक्ष हुन् भने विनु इनोभेटिभ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष।
गत १७ गते साँझ आएको विनाशकारी हावा हुण्डरीले घरबार बिहीन भएकाहरुले राहतको त्रिपालमा ओत लाग्न खोजिरहेको बेला अकाशबाट गड्याङ्ग गुडुङ्गसंगै बेला बेलामा पानी पर्न पनि सुरु भएको छ। चैत्रको महिनामा दिउँसो घरमा राप सहन नसक्ने हुन्छ, रातको अन्तिम पहरमा वा पानी परेको बखत जाडोले सताउँछ। भनाई नै छ, ‘चैतको जाडो थेग्न नसकेकाले गाई बेंचेर कम्बल किन्छन्। घाम थेग्न नसक्नेले छाता।’ यस्तोमा घाम, पानी र हवाले सताउँदैछ, हावाहुरीबाट बेघर भएका पीडितलाई।
आइतबार साँझ आएको अनौठो विनासकारी हावाहुरीबाट बेघर भएकाहरुलाई नेपाली सेनको टोलीले २ सय ७० वटा टेन्ट निर्माण गरिदिएको छ।
इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गरेका आनन्दराज शर्मा वाग्ले करिब एक दशकदेखि चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा संलग्न छन्।
महाभूकम्पले भत्काएको जिल्ला अस्पताल पुनःनिर्माण हुन नसक्दा २७ महिनादेखि टेन्टमै सञ्चालन भइरहेको छ। सदरमुकाम धुन्चेस्थित जिल्लाको एक मात्र अस्पताल समयमै पुनर्निर्माण हुन नसक्दा २७ टेन्टमा सीमित भएको हो।
ठिहीमा टेन्टभित्र शीतले भिझ्ने बिरामी हिउँदमा पसिनाले रुझ्छन्। सबैखाले बिरामी एकै ठाउँमा राखेर उपचार गर्नु पर्दा संक्रमण हुनबाट जोगाउन हम्मे परेको छ।