पनौतीका केही जात्रापर्वहरूका केही कुरा
पनौती नगरपालिकाको मुख्य वस्ती र बजार क्षेत्र रहेको वडा नं. ७ को नाम नै पनौती हो। अनेक विशेषता र महत्व रहेकाले पनौतीको स्थान उच्च छ।

पनौती नगरपालिकाको मुख्य वस्ती र बजार क्षेत्र रहेको वडा नं. ७ को नाम नै पनौती हो। अनेक विशेषता र महत्व रहेकाले पनौतीको स्थान उच्च छ।
महालेखाको प्रतिवेदनमा मर्जर/एक्विजिसनमा गएका, लिलामीमा सेयर बेचेका, प्रिमियमबाट बोनस सेयर वितरण गरेका र एफपिओ जारी गरेका कम्पनीहरूले आयकर ऐन २०५८ अनुसार तिर्नुपर्ने १० अर्ब १० करोड ८७ लाख कर नतिरेको उल्लेख छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चार्टर्ड एकाउन्टेन्ट (सिए)को उपाधिलाई दिँदै आएको समकक्षता रोक्दा सयौं सिए उच्च शिक्षा अध्ययन लगायत विभिन्न अवसरबाट वञ्चित भएका छन्। त्रिविको कदमबाट समकक्षता पाउने समयमा कलेज भर्ना भई स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेका व्यक्तिसमेत प्रमाणपत्र र ट्रान्सकृप्टबाट वञ्चित छन्।
इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्।
समुदायमा कोरोना विस्तार र पुनः लकडाउनको सम्भावनाले आर्थिक गतिविधि कहिलेदेखि लयमा फर्किन्छ भन्ने नै अनिश्चित छ । यस्तोमा अर्थतन्त्रको भावी दिशा र दशाबारे अनुमानै गर्न नसकिने ठान्छन् अर्थशास्त्री ।
लकडाउन सुरु भएयता काठमाडौंको पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका दुई सय हाराहारी व्यवसायीले सटर छाडे। ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्मा खर्च धान्न नसकेर ती व्यवसायी पलायन भएको बताउँछन्।
मौद्रिक नीतिले पूर्वाधार विकास बैंकको न्यूनतम लगानी सीमा पनि तोकिदिएको छ। नीति अनुसार पूर्वाधार विकास बैंकले ३० करोडभन्दा घटी लगानी गर्न पाउने छैन।
नयाँ आवमा वार्षिक चार लाखसम्म आम्दानी गर्ने व्यक्ति र चार लाख ५० हजारसम्म आम्दानी गर्ने दम्पतीले एक प्रतिशत सामाजिक सुरक्षा करमात्र तिरे पुग्नेछ।
‘ससुरालीमा...’, ‘खैरेनीमा गेट...’, ‘वनको काफलवनको चरीलाई...’,‘माझीदाइ पोखरा फेवातालको...’, जस्ता गीत नसुनेको नेपालीको होला ? ती गीत सुनेका बहुसंख्यकलाई तिनका गायकबारे पनि थाहा छ। यी तिनै गीत हुन् जसबाट बद्री पंगेनी, बिमाकुमारी दुरा, सिर्जना बिरही थापा, मिलन लामा, राजु परियार जस्ता गायक–गायिका निकै हिट भए। तर, यी र यस्ता थुप्रै कर्णप्रिय गीत–संगीतसँग प्रत्यक्ष जोडिएको एउटा पात्र दुनियाँको नजरबाट ओझेलमा छ। ऊ चुपचाप साधनामा तल्लीन छ। न प्रचार खोज्छ, न कसैसँग गुनासो नै राख्छ। संगीतको संसारमा लडीबुडी गर्न पाइरहनुलाई सबैथोक ठान्छ ऊ।
बहुचर्चित काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गमा चीनको एक कम्पनीले ९५ प्रतिशतसम्म लगानी गर्ने भएको छ।
महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकले जटिल मुटुरोगी गर्भवती महिलाको एनेस्थेसिया (शल्यक्रियाका लागि बेहोस पार्ने काम) मा सफलता हात पारेका छन्।
मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्झौताविपरीत मदिरालगायत सामग्री बिक्री हुनेगरेको पाइएको छ।
उपयोगी प्रविधिको अनुसन्धान र विकासमा संलग्न जुम्ल्याहा राम–लक्ष्मण रिमालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै मात्र मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।
