१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

विकासप्रेमी प्रेमबहादुर

उनले पालिकाले तोकेको समयभित्र सबै विकास योजनाको सम्झौता गराउन सफल भए। निरन्तर खटिएर पक्ष विपक्ष नभनेर उनी रातदिन खटिए।

वडाध्यक्षको मनोमानीः कार्यकर्तालाई राहात, किसानलाई आहात

गुलरिया नगरपालिका वडा–९ का अध्यक्ष हरी पासीले मनोमानी गरेको तथ्य सार्वजनिक भएको छ। किसानले पाउने क्षतिपूर्तिका लागि गरेको सिफारिसमा वडाध्यक्षले मनोमानी गरेको खुलासा भएको हो।

शुक्रबारदेखि पोखरामा वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता

पोखरामा शुक्रबारदेखि वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता हुदैंछ। पोखरा महानगरपालिका–१७ को विशेष सहयोगमा माईण्ड फ्रेस चेस क्लबको आयोजनामा तीन दिनसम्म प्रतियोगिता हुने छ।

मिनिमार्टको अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आइतबार कमलविनायकका तीनवटा मिनिमार्ट अनुगमन गरिएको छ।

हात्तीले धानबाली नोक्सान, वडाध्यक्ष रातभर जाग्राम!

पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पुर्‍याउन थालेपछि उनीहरु चिन्तित भएका हुन्।

कर्णाली नदी गाउँ पस्ने खतरा बढ्यो, सचेत रहन अपिल

वडाध्यक्ष रामलाल डगौरा थारुद्वारा जारी सार्वजनिक सूचनामा कुनै पनि बेला गाउँमा बाढी पस्न सक्ने सम्भावना रहेको उल्लेख छ।

जुम्लामा जातीय विभेद गर्ने वडाध्यक्ष धरौटीमा रिहा

जातीय विभेद गर्ने जुम्ला सिँजा गाउँपालिका ६ का वाध्यक्ष कालीबहादुर बुढा र उनको छोरा नविन बुढा धरौटीमा रिहा भएका छन्। उनीहरुलाई जिल्ला अदालत जुम्लाले धरौटीमा छाड्न आदेश गरेको हो।

एक वडाध्यक्ष जसले जनतालाई खोप नलगाई आफू नलगाउने अडान राखे

वडाका सम्पुर्ण जनताले खोप नलगाई आफु नलगाउने भन्दै खोप लगाउन मान्नु भएको छैन, दुधौली नगरपालिका ११ स्थित टाडी स्वास्थ्य चौकीका प्रमुख सन्तोष बुढाथोकीले भने, अन्य जनप्रतिनिधि शिक्षक कर्मचारी र ज्येष्ठनागरिकहरूले खोप लगाइरहेका छन्।

भक्तपुर नगरपालिकाद्वारा अन्डा र मासु पसल अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार नगरको जगातीमा ६ वटा पसल अनुगमन गरेको छ।

विद्यार्थीलाई अध्यक्षको कोशेली

विद्यालय पोशाकमा एकरुपकता ल्याउन तथा गरिव र विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालयमा सहज पहुँच बढाउनका लागि अध्यक्ष कोशेली कार्यक्रम सुरु गरिएको हो ।

नेकपाका दुई समूहको झडपमा घाइते वडाध्यक्षको हेलिकोप्टरमार्फत उद्दार

आइतबार दिउँसो नेकपा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप हुँदा वडाध्यक्ष थापा घाइते भएका हुन् ।

वडाध्यक्षले गुपचुपमै भान्जीलाई शिक्षिका नियुक्त गरेको आरोप

कपिलवस्तुको मायादेबी गाउपालिका– ८ का वडाध्यक्ष कृष्णनारायण तिवारीले गुपचुपमा आफनै भान्जीलाई शिक्षिकामा नियुक्त गरेका छन्।

वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी, प्रहरी पनि खुलेर बोल्न सक्दैनन्

बलात्कार गरेको आरोप लगाउँदै सिरहा अर्नामा गाउँपालिकाकी एक महिलाले वडाध्यक्षमाथि जाहेरी दर्ता गराएकी छिन्। अर्नामा गाउँपालिका–१ का अध्यक्ष गफार मियाँलाई प्रतिवादी बनाए सोही ठाउँकी एक महिलाले जवरजस्ती करणी गरेको कसूरसमा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालीग्राम पौडेलले जानकारी दिए।

रौतहटमा ज्वरो र रुघाखोकी लागेर विरामी परेका वडाध्यक्षको निधन

रौतहटमा एक जना वडाध्यक्षको निधन भएको छ। इशनाथ नगरपालिका वडा नम्बर ५ जटहराका वडाध्यक्ष ५५ बर्षिय देवेन्द्र ठाकुरको आज बिहान निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्