काठमाडौं उपत्यकाको प्रहरीलाई प्रदेशमातहत ल्याउन पहल
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा.अजयक्रान्ति शाक्यले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइँदा जटिलता आउने बताएका छन्।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा.अजयक्रान्ति शाक्यले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइँदा जटिलता आउने बताएका छन्।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा कर्मचारी इमान्दार नभएसम्म सुशासन कायम नहुने बताएका छन्।
नव गठित गण्डकी प्रदेश सरकारले एक सय दिन पूरा गरेको छ । गत जेठ २९ गते नेपाली कांग्रेसको नेतृत्वमा बामपन्थी प्रजातान्त्रिक गठबन्धनको सरकार बनेको थियो । एमाले सरकार ढालेर बनेको यो सरकारले आईतबार एक सय दिन पूरा गरेको हो ।
गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सबै क्षेत्र कोरोनाले थलिएको बताउँदै अब खेलकुदकै माध्यमबाट पर्यटन प्रवद्र्धनमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुननसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा बुझेर आत्मसात गर्नुपर्ने बताएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताएका छन्।
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएकी छन्।
सुदूरपश्चिम प्रदेश सरकारमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का दुई मन्त्री थपिएका छन्।
चाडपर्व नजिकिदै गर्दा पोखराको बजार अनुगमन गरी कारवाहीलाई प्रभावकारी बनाउन गण्डकी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिएको छ । चाडवाडलाई लक्षित गर्दै सुपथ मूल्य पसललाई ग्रामिण भेग लक्षित गरेर सञ्चालन गर्नुपर्ने पनि प्रदेश सरकारको भनाई छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकास भएको बताएका छन्।
गण्डकी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकमा प्रेस स्वतन्त्रता विरोधि प्रावधान रहेको भन्दै पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ विरोधमा उत्रिएको छ।
१ हजार १ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ४७ र ६ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ।
प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ।
सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी वीरेन्द्रनगरको रेडियो नेपाल चोक नजिकै दुर्घटना भएको थियो।