१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रदेश १ मा ८ सय ८५ संक्रमित थपिए, १४ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा कोरोना संक्रमित थपिएका छन्। १ हजार ५ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९१ र १ हजार ४ सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेशः मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

पोखरेलले प्रदेश प्रमुख अमिक शेरचना समक्ष राजीनामा दिएका हुन्। पोखरेले आफू बिरुद्ध अविश्वासको प्रस्ताव संसदको विशेष अधिवेशनबाट आजै पास हुने देखेपछि पदबाट राजीनामा दिएका हुन्।

लुम्बिनी प्रदेशः केहीबेरमा विशेष अधिवेशन सुरु हुँदै

विशेष अधिवेशन बिरुद्ध सार्वोच्चमा परेको मुद्यामा अन्तरिम आदेश आउन सक्ने आशमा राजीनामा पनि नदिने र बैठकमा सहभागी पनि नहुने रणनीति मुख्यमन्त्री शंकर पोखरेलले लिएका हुन्।

लुम्बिनीमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै

लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ। त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

निषेधाज्ञाको उल्लंघन गरी पसल खोल्ने १० जना कारबाहीमा

वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लंघन गरी पसल खोल्ने १० जनालाई आज कारबाही गरिएको छ।

प्रदेश १ मा १७१ जना संक्रमित थपिए, पाँचको मृत्यु

१ हजार ६ सय २० जनाको पीसीआर परीक्षणगर्दा ५ सय २८ र १ हजार ७ सय ५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५ सय ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

केन्द्र सरकारसँग बाझिने गरी प्रदेश अनुसन्धान ब्युरो स्थापनाको तयारी

लुम्बिनी प्रदेश अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभामा दर्ता गराएको छ

जसपाका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न अस्वीकार

जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशसभा सदस्यहरूले आफूलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

प्रदेश १ मा ९ सय ५४ कोरोना संक्रमित थपिए, पाँच जनाको मृत्यु

१ हजार ७ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ५४ र १ हजार ४ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेश: सर्वोच्चद्वारा ‘हकदैया’को प्रश्न, संसद बिशेष अधिवेशन खारेजीको रिट अस्वीकार

सर्वोच्चले उक्त मुद्धाका सरोकारवाला नभएका कारण मुद्धा दर्ताका लागि अस्वीकार गरेको एमाले लुम्बिनी प्रदेशसका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए।

लुम्बिनी प्रदेश: तराईसँग जोडिँदै पहाड

लुम्बिनी प्रदेश सरकारले प्रदेशका पहाडी जिल्ला जोड्ने प्रदेश लोकमार्ग रामपुर–कपुरकोट सडक (जीवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) प्रदेश गौरवको आयोजना तीव्र गतिमा अगाडि बढाइएको छ।

सिन्धुलीका ग्रामीण सडक अवरुद्ध

वर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेका छन्। जिल्लामा स्थानीय तहका वडा कार्यालयहरूलार्ई जोड्ने ग्रामीण सडकहरू वर्षाले भत्किँदा यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य छन्।

प्रदेशसभामा कृषि अनुदान विधेयक पेस

विधेयकमा कृषि क्षेत्रको व्यवसायीकरण, विकास र रोजगारी सिर्जनाका साथै समग्र अर्थतन्त्र गतिशील र सुदृढ गर्न अनुदान वितरण व्यवस्थित र पारदर्शी रूपमा कार्यान्वयन गर्ने लगायत व्यवस्था छ।

'आरक्षण'ले पुर्‍याइदिएको डाक्टर सपना

प्रदेश २ को महोत्तरी गाउँपालिका–६ गोरिगमा गाउँका दाइ र बहीनी एकैपटक पूर्ण छात्रवृत्तिमा चिकित्सा विज्ञान (एमबिबिएस)मा नाम निकालेर चर्चित बनेका छन्। आइओएमले लिएको प्रवेश परीक्षामा अभयकुमार र कृतिका पासवान पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन्।

प्रदेश १ मा ७ सय ६५ जनामा कोरोना संक्रमण

प्रदेश १ मा ७ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ। १ हजार ५ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १२ र १ हजार ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्