पर्यटन मजदूर सोध्दैछन्, ‘सरकार ! हाम्रो दुःखको सुनुवाइ खोई?’
उनीहरूले आफ्नो प्रोफाइल फोटोको फ्रेममा ‘सरकार हाम्रो दुःखको सुनवाइ खोई ? ‘पर्यटन मजदूरहरूलाई भोकै झुण्डिएर मर भनेको हो?’ भन्ने प्रश्न सोधेका छन्।
उनीहरूले आफ्नो प्रोफाइल फोटोको फ्रेममा ‘सरकार हाम्रो दुःखको सुनवाइ खोई ? ‘पर्यटन मजदूरहरूलाई भोकै झुण्डिएर मर भनेको हो?’ भन्ने प्रश्न सोधेका छन्।
सरकारले जोर बिजोर प्रणालीका आधारमा नीजि सवारी साधन सञ्चालन गर्न दिएको छ । सरकारी अनुमती अुनसार अहिले सडकमा नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीका आधारमा निर्वाधन सञ्चालन भैरहेका छन् । तर ११ चैत देखि लागु भएको लकडाउनका कारण थन्क्याईएका सार्वजनिक सवारी साधन भने अहिले पनि ठप्प छन् ।
ट्याक्सी चलाउन पाउनु पर्ने माग गर्दै ट्याक्सी व्यवसायीहरुले आन्दोलन उत्रिएका छन्। बानेश्वरस्थित यातायता व्यवस्था विभाग अगाडि प्लेकार्डसहित व्यवसायीले प्रर्दशन गरे।
सरकारले लकडाउन खुकुलो मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेको मोडललाई साउन ७ सम्म निरन्तरता दिने निर्णय गरेको हो।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप विस्तार भएसँगै देश लकडाउन भएपछि वन्यजन्तुबाट पीडित भएकालाई राहत वितरण कार्य रोकिएको छ ।
विदेशमा विभिन्न कारण ज्यान गुमाएका तर लकडाउनका कारण नेपाल ल्याउन नपाएका ८७ वटा शव नेपालमा ल्याइएको छ। हालसम्म कतारबाट २० वटा शव नेपाल ल्याइएको छ। यस्तै साउदी अरेबियाबाट २०, मलेसियाबाट ३१, कुवेतबाट ७, युएईबाट ५, बहराइनबाट ३ र ओमानबाट एउटा शव नेपालमा ल्याइएको छ।
लकडाउन अवधिमा रुपन्देहीको बेलहिया नाकाबाट ५१ हजार बढि नागरिकले ओहोर दोहोर गरेका छन् । नेपाल सरकारले लकडाउन घोषणा गरेसँगै दैनिक रुपमा नागरिकहरु स्वदेश फर्किने र बाहिरीने क्रम जारी छ ।
लकडाउनको मौका छोपेर लाङटाङ राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेको छ । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७५/७६ को चार महिनाको तुलनामा चालु आर्थिक वर्षको चार महिनामा वन्यजन्तुको शिकार बढेको देखिएको छ ।
कलाकार भुषण दुवालले करीब एक साता लगाएर साथीको घरको भित्तामा सिंगो भक्तपुर झल्काएका छन्।
लकडाउन एउटा अवसर पनि हो । जिन्दगीको हरेक परिस्थितिहरू पनि अवसर हुने रहेछन् । हामीलाई पनि यो लकडाउनले यो डकुमेन्ट्री निर्माण गर्ने अवसर प्रदान गरयो । यो डकुमेन्ट्री तपाईहरूले युटयुव च्यानल मेन्टल हेल्थ म्याटर गएर हेर्न सक्नुहुन्छ र जसलाई तपाईहरूले स्टाग्राममा प्रोजेक्ट हेल्थ म्याटर फलो गर्न सक्नु हुनेछ ।
जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको अवधिको भाडा नलिने भएको छ।
कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउले सार्वजनिक सवारी नचलेको तीन महिना पुगेको छ । दैनिक हजारौं यात्रु बोकेर विभिन्न गन्तव्यसम्म गुड्दै आएका ती सवारी कोरोनाको मारमा परेर कामविहीन भएर थन्किएका छन् । संचालनमा नआएका ती सवारीमा निर्भर हजारौं व्यावसायी र मजदुर पनि फुर्सदिला बनेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीको रोकथाम र नियन्त्रणका लागि भारतले लकडाउन गर्दा त्यसको उल्लंघन गरेकोमा १८ जना नेपाली २७ दिन जेल बसेर नेपाल फर्किएका छन् ।
लकडाउनले म नातिनातिनाहरूदेखि पर रहेकी छु। हवाईजहाजको टिकट किनिसकेको भए पनि यो लकडाउनले गर्दा त्यसलाई क्यान्सिल गरेर अब कहिले खुल्ला र उनीहरूसँग भेट्न पाउँला भन्दै कुरेर बसेकी छु । तर आजकल मिडियाले गर्दा टाढा भए पनि भिडियो च्याट गर्न पाइन्छ । म उनीहरूसँग भिडियोमा रमाएर बस्छु ।
सरकारको संरक्षणमा निजी विद्यालयले स्कुल सञ्चालन नभएको समयको पनि शुल्क उठाउन थालेको भन्दै विद्यार्थी संगठनहरू विरोधमा उत्रीएका छन्। सत्तारुढ र प्रतिपक्षी दलका विद्यार्थी संगठनले आपत्ति जनाएका छन्।