२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो।

बिओपी राख्दा अहिंसा नियम पालना गर्न माग

गोरखा र तिब्बतको सिमाना छेकम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) राख्दा अहिंसाको नीतिनियम पूर्ण रूपमा पालना गर्न गराउन स्थानीयले माग गरेका छन्।

केरुङमा एक वर्षदेखि रोकिएका ११ जना नेपालीलाई नेपाल ल्याइयो

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल आउन नसकेका ११ जना नेपालीलाई मंगलबार नेपाल ल्याइएको छ।

जताबाट पसे पनि पहिले तिब्बत !

भारतले हालको सरकारको प्रभावमा रहेका मिडियाबाट दुष्प्रचार गराए झैं नेपाल चीनको पोल्टामा पनि गएको छैन। जाने, लैजाने वा दिने कुरै आउँदैन।

डिङ्जी काउन्टी सरकारले दिएका स्वास्थ्य सामग्री फुङ्लिङ आई पुग्यो

चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि उपलब्ध गराएको आरडिटी किटसहितका सबै स्वास्थ्य सामग्री फुङ्लिङ आई पुगेको छ ।

तिब्बतले ताप्लेजुङलाई दिएको स्वास्थ्य सामग्री आई पुग्यो

चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारले ताप्लेजुङका लागि दिएको आरडीटी किट र पीपीईसहितका स्वास्थ्य सामग्री ५ हजार २ सय मिटर उचाईको नेपाल–तिब्बत सीमा नाका टिपताला सम्म आई पुगेको छ।

प्रदेश १ सरकारलाई तिब्बतले दियो ८ करोड रुपैयाँको मेडिकल सामग्री

तिब्बत सरकारले प्रदेश १ को सरकारलाई करिब ८ करोड रुपैयाँको मेडिकल सामाग्री हस्तान्तरण गरेको छ । सोमबार विराटनगरमा नेपाल चीन कार्यकारी परिषद् मार्फत ७ करोड ७३ लाख रुपैयाँ बराबरको मेडिकल सामाग्री हस्तान्तरण गरेको हो ।

तिब्बत सरकारले ताप्लेजुङको सीमावर्ती क्षेत्रमा पठायो खाद्य सामग्रीसहित पीपीई

चीनको स्वसासित क्षेत्र तिब्बत सरकारले ताप्लेजुङको सीमावर्ती क्षेत्रका लागि खाद्यान्नसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री(पीपीई) पठाएको छ ।

तिब्बत सरकारले पठायो अनुदानमा मेडिकल उपकरण

कोरोना भाइरसको संक्रमण रोक्न तिब्बत सरकारले नेपाललाई अनुदानमा सवा आठ करोड रुपैयाँ मुल्य बराबरका अत्यावश्यक मेडिकल उपकरण तथा सामाग्री उपलब्ध गराएको छ।

सुपुर्दगी सन्धिमा चिनियाँ चासो

नेपालले चीनसँग गर्ने सुपुर्दगी सन्धिले तिब्बती शरणार्थी मामिलामा संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको समेत ध्यानाकर्षण हुने भएकाले सजिलै यो सन्धि भइहाल्ने अवस्था नभएको मन्त्रालय स्रोतको दाबी छ।

‘ताप्लेजुङ–तिब्बत सडक सम्पर्क यही वर्ष’

अहिलेकै गतिमा निर्माण कार्य अघि बढे चालु आर्थिक वर्षभित्रै ताप्लेजुङ सदरमुकाम फुङ्लिङ र तिब्बतबीच सडक सम्पर्क स्थापित हुनेछ। तीव्र रुपमा भइरहेको कामले यस्तो आशा जगाएको हो।

नेपालमा तिब्बतीमाथि निगरानी: अमेरिका

‘नेपालमा चिनियाँ प्रभाव बढेसँगै तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउने कार्यक्रम गर्न नदिनेलगायत तिब्बती समुदायका गतिविधिमाथि सरकारी पक्षबाट निगरानी बढाइएको छ,’

कृषिमा आधुनिकीकरण गर्दै तिब्बत

चीनको स्वशासित क्षेत्र तिब्बतले पर्यावरण, पर्यटनसँगै आधुनिक कृषि उत्पादनलाई जोड दिएको छ। चीनको बढ्दो जनसंख्यासँगै खाद्यान्न र तरकारी अभाव हुन नदिन केन्द्र सरकारको सहयोगमा उसले हिउँले खाएका पठार (पहाड)मा पनि आधुनिक उत्पादन सुरु गरेको हो।

पोताला दरबार घुमेर हेर्दा...

फराकिला सडक र गगनचुम्बी महल कुनै पनि देशको आर्थिक विकास र समृद्धिका सूचक हुन्। विकास र समृद्धिले जनताको जीवनस्तर माथि उठाउँछ। तर, समाजलाई जीवन्त राख्न आर्थिक विकास मात्र होइन, आफ्नो पहिचान चाहिन्छ। आर्थिक विकास र समृद्धिले जनताको जीवनस्तर माथि उठे पनि मौलिक संस्कृति र परम्परा बाँकी रहेन भने अस्तित्व समाप्त हुन्छ।

तिब्बतीयन नागरिकले गैह्रकानुनी रुपमा लैजाँदै गरेका ७ बालबालिकाको उद्धार

तिब्बतीयन नागरिकले गैह्रकानुनी रुपमा काठमाडौं लैजाने भनेर जुफाल विमानस्थलमा पुर्याइएका काइके गाउँपालिकाका ७ का बालबालिकालाई बिमानस्थल प्रहरीले फर्काइदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्