नेपालले एक खेल पनि जितेन
इरान, उज्बेकिस्तान, किर्गिस्तानजस्ता बलिया टोलीसँग नेपालले राम्रो अनुभव मात्र लिन सक्यो।
इरान, उज्बेकिस्तान, किर्गिस्तानजस्ता बलिया टोलीसँग नेपालले राम्रो अनुभव मात्र लिन सक्यो।
प्राध्यापक कृष्ण पोखरेलले अहिलेको नेपाली राजनीति कुन बेला के हुन्छ भनेर भन्न नसकिने बताए। उनका अनुसार यति थोरै समयमा सरकार परिवर्तनको आवाज उठ्नु अस्वाभाविक छ। सत्तारूढ दलका नेताहरूले नै सरकार परिवर्तनबारे अभिव्यक्ति दिनु गलत भएको उनले बताए।
किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।
कवि भूपी शेरचनसहित क्रिकेट खेल्थे। क्रिकेटको जग भने त्यति बेलादेखि नै बसेको थियो। तत्कालीन समयमा क्याम्पसका संस्थापक जर्ज जोन, डा. वीरेन्द्रसिंह गुरुङ, महेन्द्र थापा, स्व. रञ्जित गुरुङलगायतले क्रिकेटको शुभारम्भ गरेका हुन्।
आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा ८ विकेट गुमाएको छ।
आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा ६ विकेट गुमाएको छ।
आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा ५ विकेट गुमाएको छ।
आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा ४ विकेट गुमाएको छ ।
आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा ३ विकेट गुमाएको छ।
आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत नेपालले वेस्ट इन्डिजविरुद्धको खेलमा २ विकेट गुमाएको छ ।
१९औं एसियाली खेलकुदमा छनोट हुने उद्देश्यसहित नेपाली ई स्पोर्टस् टोली मकाउ प्रस्थान गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले १९औं एसियाडको तयारीमा रहेका नेपाली खेलाडीलाई ढुक्क भएर प्रशिक्षणमा केन्द्रित हुन आग्रह गरेका छन्।
साफ च्याम्पियनसिप फुटबल अन्र्तगत अहिले नेपाल र कुवेतबीचको खेल भईरहेको छ।
साफ च्याम्पियनसिप फुटबल अन्र्तगत अहिले नेपाल र कुवेतबीचको खेल भईरहेको छ ।