१८ पुस २०८१ बिहीबार
image/svg+xml

सरकारले ‘इच्छापत्र’ र ‘लेखोट’हरु जलाइदिन्छु भनेपछि वेलायतमा तनाव

साहित्यकार चाल्र्स डिकेन्स, राजकुमारी डायनालगायतका इच्छापत्र यतिबेला बेलायतको न्याय मन्त्रालयका लागि तनावको विषय बनेका छन्।

प्रज्ञाको ‘विषाणु ऋ’ उपन्यासमा धारावाहिकवाद

वास्तवमा मान्छेको जीवन धारावाहिक घटनाहरूले निर्मित भएको छ। ती घटनाहरू अलगअलग प्रकृतिका हुन्छन्। तर जीवन एक हुन्छ। त्यसैले उपन्यासमा वर्णित कथावस्तुका विविधता तथा व्यापकताबाट संक्षिप्तताको सिद्धान्त अर्थात् आगमन सिद्धान्तमा उद्धृत भएका छन्।

साहित्यकार विष्णु भण्डारीको ‘अरुन्धतीको मृत्यु’ बजारमा

साहित्यकार विष्णु भण्डारीको कथासङ्ग्रह ‘अरुन्धतीको मृत्युु’ पाठकमा समर्पित गर्दै बजारमाआइपुुगेको छ ।

कालापानीमा स्रष्टा घरको शिलान्यास: शैलुङमा सापस कविता यात्रा

साहित्यिक पत्रकार संघले २०३९ सालमा शुरु गरेको कविता यात्रा यसपटक शैलुङ, दोलखामा सम्पन्न भयो।

‘गोल्ड मेडलिस्ट’को अबको यात्रा अमेरिका कि अस्ट्रेलिया !

‘विद्यावारिधि गर्न म अमेरिका जाने तयारीमा जुटेको छु। त्यहाँ अवसर पनि राम्रो छ। हेरौं के हुन्छ,’ उनले भने।

दधिराज पुरस्कारबाट श्रेष्ठ र झा पुरस्कृत

दधिराज सुवेदी प्रतिष्ठान विराटगरले साहित्यकार भागीरथी श्रेष्ठ र पत्रकार धर्मेन्द्र झालाई पुरस्कृत गरेको छ। प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा श्रेष्ठ र झालाई पुरस्कृत गरेको हो।

जनताका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सांस्कृतिक पहिचान कायम गर्न सबै जाति तथा समुदायका भाषा, साहित्यको संरक्षण गर्नुपर्ने बताएका छन्।

पुस्तक समीक्षाः मैथिली पत्रकारिताको सर्सर्ती इतिहास

लोकसाहित्य र भाषिक प्रयोगका साथै सांस्कृतिक परम्पराका दृष्टिले यसको लामो परम्परा छ जुन करिब छ सय वर्ष पुरानो छ।

बालसाहित्यकार शान्तदास मानन्धरको निधन

वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको साहित्यकार प्रा जगत् उपाध्यायले बताए।

म साहित्य लेख्न सक्छु भनेर विश्वास दिलाउनै १५ वर्ष लाग्योःवसन्त चौधरी

तर बजारले कुरा काटिरह्यो, मैले मेरो कर्म छोडिन, गरिरहेँ’, व्यवसायी वसन्त चौधरीले आफ्नो साहित्य यात्राका सुरुआती दिनको स्मरण गर्दै भने, ‘म लेख्न सक्छु, म पनि साहित्य सिर्जना गर्न सक्छु भनेर नेपाली साहित्य आकाशमा विश्वास दिलाउन मलाई धेरै सङ्घर्ष गर्नुपर्यो।’

बज्जिका साहित्य समाज गठन

सर्लाहीमा बज्जिका साहित्य समाज गठन गरिएको छ।असी प्रतिशतभन्दा बढीले बोल्ने गरेको स्थानीय मातृभाषाको रुपमा रहेको बज्जिका भाषाको साहित्यको विकासको लागि सर्लाही सदरमुकाम मलङवामा भएको भेलाले समाजको तदर्थ समिति गठन गरेको हो।

भक्तपुरमा सकियो दुईदिने नेपालभाषा साहित्य सम्मेलन

त्रीचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (दुईदिने सम्मेलन) आज भक्तपुरको ल्योसिंख्यमा सम्पन्न भएको छ । हिजो स्थानीय ज्येष्ठ नागरिक एवं सांस्कृतिक गुरु राम घेमोसुबाट मालश्री धुनको पाश्र्वमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको उदघाटन भएको थियो।

लूनकरणदास गङ्गादेवी चौधरी साहित्य सम्मान तीन जनालाई

साहित्यकला मन्दिरले स्रष्टा सम्मानको २९ औँ वर्ष पूरा गरेको अवसरमा विगत वर्षहरूदेखि नै प्रदान गरिँदै आएको तीन सम्मानको घोषणा गरेको हाे।

बिपी साहित्य महोत्सव आज

नेपाली काँग्रेसले आज बिपी साहित्य महोत्सव मनाउँदै छ । भदौ २४,२५ र २६ गते मनाउने भनेको बिपी साहित्य महोत्सव २४ र २५ गते मात्रै मनाएको थियो ।

युवा कवि मोतिराम भट्टको आज १५८ औँ जन्मजयन्ती

नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवा कवि भट्टको जन्मजयन्तीको अवसरमा आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरेर मनाइँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्