लकडाउनमा पूर्वाधारका काम
नगरपालिकाले ३ वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । यस वर्ष कोभिड–१९ को संक्रमणका कारण जीवनरक्षा, जनस्वास्थ्य, शैक्षिक विकास तथा सुधार, सेवा क्षेत्र र उत्पादनमा आधारित अनुदान एवं उद्यमशीलतालाई विशेष प्राथमिकतामा राखेको बताइएको छ ।