राउटे समुदायले एकै पटक बुझे ३७ लाख भत्ता
संघीय सरकारबाट मासिक रुपमा तीन हजार रुपैयाँ पाउँदै आएको यो समुदायलाई कर्णाली प्रदेश सरकारले थप दुई हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ।
संघीय सरकारबाट मासिक रुपमा तीन हजार रुपैयाँ पाउँदै आएको यो समुदायलाई कर्णाली प्रदेश सरकारले थप दुई हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ।
मन्त्रिपरिषद्को बैठकले निर्वाचनको अवधि सुरु भएपछि आयोगका कर्मचारीहरू सरह पदाधिकारीहरूलाई पनि तथ सुविधा तथा भत्ता दिने निर्णय गरेको हो। मन्त्रीपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले राजपत्रमा सूचना समेत प्रकाशन गरेको छ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताएका छन्।
विसं २०५१ मा तत्कालीन नेकपा एमालेको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा १ सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल नेकपा एमालेकै सरकार केपी ओली शर्माको पालामा आगामी आर्थिक वर्षबाट चार हजार पुगेको छ।
जेष्ठ नागरिककाे मासिक भत्ता चार हजार रुपैयाँ भएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले साे बारे जानकारी गराए।
एक साताअघि नै जोखिम भत्ता दिइनुपर्ने माग गर्दै चिकित्सकले व्यवस्थापन पक्षलाई मागपत्र पेस गरेका तर माग पूरा नभएपछि उनीहरूले आइतबारदेखि संकलन गरेको स्वाब परीक्षण गर्न जिम्मा लिन मानेका छैनन्।
केन्द्र सरकारले एकल महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएकोमा ललितपुरको वाग्मती गाउँपालिकाले भने एकल पुरुषलाई पनि भत्ता दिएको छ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका छन्। भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडौं र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा मंगलबार यहाँ आयोजित भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उनले स्व अधिकारीले शुरुआत गरेको सामाजिक सुरक्षा भत्ता दुई वर्षभित्र पाँच हजार पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन्।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक खुसी भएका छन्। कोरोना कहरले समस्या भएको भन्दै ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिनु भन्ने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको निर्देशनपछि गाउँपालिकाका सबै वडा कार्यालयले अहिले घरैमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि उनीहरू खुसी भएका हुन्।
गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले पाएको तलबभत्ता सामाजिक काम र विकास निर्माणमा खर्चिएका छन् ।
गोरखा नगरपालिकाले पहिलोपटक सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण थालेको छ ।
सरकारले ट्राफिक प्रहरीको दिदै आएको प्रोत्साहन भत्ता रोकेको छ। साेमबार अर्थमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गर्दै भत्ता तत्काल उपलब्ध गराउन नसक्ने भन्दै रोकेको हो।
ताप्लेजुङका ९ मध्ये ५ वटा स्थानीय तहले यहिँ मंसिर १ गतेबाटै सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्नुपर्ने भएको छ।
‘गोरुको जुधाईमा बाच्छोको मिचाई’ भन्ने नेपाली उखान जस्तै भएको छ, यतिखेर भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा।