१० मंसिर २०८१ सोमबार
image/svg+xml

रकम अभावले शहीद कुवँरको सम्झनामा निर्माणाधीन पुस्तकालय अलपत्र

कर्णाली सरकारले आफ्नो स्थापना दिवस मनाइरहँदा संघीयताका लागि बलिदानी दिने शहीदलाई यहाँका राजनैतिक दल र सरोकारवाला निकायहरूले बिर्सन थालेका छन्।

तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो

भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ। तर,बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन।

जानकी आँखा अस्पताल: पैसाका अभावमा उपचारबिना फर्किनु पर्दैन

जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पुर्‍याएको छ। यसरी धेरैले सम्झिनलायक आँखा अस्पताल बनाउनमा वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको योगदान अथक छ।

कृत्रिम अभाव देखाएर खाद्यान्नको मूल्य बढाउँछन् व्यापारी

बजारमा जेजति मूल्य भए पनि नकिनी सुखै छैन। जति मूल्य भन्यो ऋण निकालेरै भए पनि आफू र आफ्नो परिवारका लागि बजारकै खाद्यान्न, नुन, तेल, साबुन, दाल, तरकारीहरू किनेरै खाने गरेका छन्। बजारमा व्यापारीले मूल्य बढाए पनि घटाए पनि नियमित किनेरै खानुपर्ने अवस्था देखिन्छ।

अब कोही नेपाली पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन: मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताएका छन्।

मालपोतमा जान अनिच्छुक हुँदा एक तिहाइ कर्मचारी अभाव

भूमि व्यवस्थापन मन्त्रालयका अनुसार अहिले देशभरिका मालपोत कार्यालयको कर्मचारीहरूको दरबन्दी ३ हजार १ सय २८ छ। तर हाल विभिन्न पदमा १ हजार ९४ पद रिक्त छ।

बर्षाद्का दुई महिना बाजुरामा खाद्यन्न अभाव नहुने

बर्षादका दुई महिना बाजुरामा खाद्यन्न अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय बाजुराले बताएको छ। असारदेखि असोजसम्म जहिले नै खाद्य डिपोमा खाद्यन्न नपाइने समस्या यो वर्ष नहुने कार्यालयले दाबी गरेको छ।

रासायनिक मलको अभाव कम गर्न जैविक विकल्प बनाउनुपर्छ: सांसद चौधरी

नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले रासायनिक मल खरिदका लागि पर्याप्त बजेट व्यवस्थापनको विषयमा सम्बन्धित मन्त्रालयले जवाफ दिनुपर्ने बताएका छन।

किसानलाई मल र बीउ अभाव हुन दिँदैनौँ : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बीउ अभाव हुन नदिने बताएका छन। मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उनले गाउँलाई सहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गरे।

लहान अस्पतालमा रेविजविरुद्धको खोप अभाव

लहान अस्पतालमा पछिल्लो नौ दिनयता रेविजविरुद्धको खोप अभाव भएपछि बनैँताजस्तै अन्य बिरामी महङ्गो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन्।

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ। ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ।

‘किसानलाई मल अभाव हुँदैन’: प्रधानमन्त्री

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा १३ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्न गर्दै किसानले मल नपाएको, कृषकले उत्पादित वस्तुको मूल्य नपाएको लगायत विषयलाई प्राथमिकतामा राखेर जवाफ मागे।

नागढुंगा मलेखु खण्डमा निर्माण सामग्रीको चरम अभाव

संघीय सरकारले उच्च प्रथामिकतामा राखेर विस्तार गरेको नागढुंगा–नौबिसे–मलेखु सडकखण्डले कच्चा सामग्रीको चर्काे अभाव सामना गरिरहेको छ।

धरानमा खानेपानीको चरम अभाव, पानी खुवाउन नसकेको भन्दै मेयर साम्पाङको आलोचना

खानेपानीको एजेण्डा बोकेर निर्वाचित स्वतन्त्र मेयर हर्क साम्पाङले वर्षभरि नै श्रमदानबाट खानेपानीको नयाँ स्रोतहरू थपे पनि अहिले धराने जनता पानी नपाएर काकाकुल भएका छन्।

हलेसीको लिफ्टिङ खानेपानी आयोजना अन्तिम चरणमा

वर्षौदेखि खानेपानी अभावमा तड्पिंदै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निर्माणाधीन लिफ्टिङ खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्